back
Mega Long Ad

पैसा नभएको चेक दिने पक्राउ, ११ लाख जरिवाना र दुइ दिन कैद हुने

काठमाडौं । प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईवी) ले बैंकिङ कसूर मद्दामा फरार व्यक्तिलाई पक्राउ गरेको छ ।

प्रहरीले जिल्ला ओखलढुङ्गा साविक बलखु गा.बि.स. वडा नं. ९ को परिवर्तित सुनकोशी गाउँपालिका वडा नं. १ घर भई जिल्ला काठमाडौं बुढानिलकण्ठ न.पा. वडा नं. १०, शिवमन्दिर चोक कपन बस्ने बर्ष ३४ का राम कुमार राईलाई पक्राउ गरेको हो ।

राइले राष्ट्रिय वाणिज्य वैंक लिमिटेड, गौशाला शाखामा रहेका बैंक खातामा रकम भुक्तान हुन भनी पर्याप्ता मौज्दात रकम नभएको भन्ने जानी–जानी झुक्यानमा चारी चेक दिएका थिए ।

उनलाई उच्च अदालत पाटनले फागुन २९ गते बैंकिङ्ग कसूर तथा सजाय ऐन २०६४ बमोजिम ११ लाख उन्सत्तरी हजार रुपैंया र दुई दिन कैद सजायँ हुने ठहर गरेको थियो ।

फैसला कार्यान्वयन गराउनका लागि उनलाई बैशाख १३ गते मंगलबार पक्राउ गरि बैशाख १४ गते काठमाडौं जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।

वि.सं.२०७९ वैशाख १४ बुधवार १२:४५ मा प्रकाशित

You can share this post!

prabhu bank
फेरि बढ्यो सार्वजनिक यातायातको भाडा, अब कुनको रुटको कति ? (सूचीसहित)

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा, अब कुनको रुटको कति ? (सूचीसहित)

वि.सं.२०७९ जेठ १० मंगलवार १८:४३

काठमाडौं । सार्वजनिक यातायातको भाडा फेरि वृद्धि भएको छ ।...

यस्तो छ आगामी आवको नीति तथा कार्यक्रम (पूर्णपाठ)

यस्तो छ आगामी आवको नीति तथा कार्यक्रम (पूर्णपाठ)

वि.सं.२०७९ जेठ १० मंगलवार १८:२२

काठमाडौं । सरकारले मंगलबार आगामी आर्थिक वर्ष २०७९/८० को नीति...

सरकारले गैरआवासीय नेपाली संघलाई डिजिटल परिचय पत्र वितरण गर्ने

सरकारले गैरआवासीय नेपाली संघलाई डिजिटल परिचय पत्र वितरण गर्ने

वि.सं.२०७९ जेठ १० मंगलवार १८:१३

काठमाडौं । सरकारले गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई डिजिटल परिचय...

अब एकै प्रकृतिका काम गर्ने सरकारी निकाय गाभिने

अब एकै प्रकृतिका काम गर्ने सरकारी निकाय गाभिने

वि.सं.२०७९ जेठ १० मंगलवार १८:०५

काठमाडौं । सरकारले एकै प्रकृतिका काम गर्ने सरकारी निकाय गाभ्दै...

हरेक प्रदेशमा दुई वटा सरकारी मेडिकल कलेज सञ्चालन गर्ने

हरेक प्रदेशमा दुई वटा सरकारी मेडिकल कलेज सञ्चालन गर्ने

वि.सं.२०७९ जेठ १० मंगलवार १७:५९

काठमाडौं । सरकारले हरेक प्रदेशमा  ईवटा सरकारी मेडिकल कलेज सञ्चालन...

एन आई सी एशिया बैंकद्वारा सन्तोष कुमार राठीलाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त

एन आई सी एशिया बैंकद्वारा सन्तोष कुमार राठीलाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त

वि.सं.२०७९ जेठ १० मंगलवार १७:५८

काठमाडौं । एन आई सी एशिया बैंकले सन्तोष कुमार राठीलाई...