back
NMB ad

कति पाउला त उपकार लघुवित्तको आईपीओ पहिलो कारोबारका लागि ओपन रेञ्ज ? यस्तो छ संकेत !

Kumari bank ad

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाको आईपीओ वैशाख ९ गते शुक्रबार बाँडफाँड सम्पन्न भएको भयो । कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँड भएको थियो ।

गोलाप्रथाबाट २२ हजार ११५ जनाले हात पारे । यीमध्ये भाग्मानी २२ हजार १०९ जनाले १०/१० कित्ता र भाग्यमानी ६ जनाले ११/११ कित्ताका दरले सेयर हात पारेका हुन् ।

अहिले कम्पनीको आईपीओ सूचीकरणको प्रक्रियामा रहेको छ । कम्पनीको आईपीओे पहिलो कारोबारको लागि ओपन रेञ्ज ४०३ रुपैयाँ ९१ पैसादेखि १ हजार २११ रुपैयाँ ७३ पैसा पाउने देखिएको छ ।

कम्पनीको २०७७/७८ को वास्तविक प्रतिसेयर नेटवर्थ ४०३ रुपैयाँ ९१ पैसा रहेको छ । जसको आधरामा कम्पनीको आईपीओ उक्त ओपन रेञ्ज पाउने देखिएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।

कम्पनीले २०७८ चैत २५ गतेदेखि २९ गतेसम्म २ लाख ३६ हजार २५० कित्ता आईपीओ निष्काशन तथा बिक्री खुला थियो ।

जसमध्ये ३ हजार २८१ कित्ता कर्मचरीकोे लागि छुट्याएको, ११ हजार ८१३ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको र बाँकी रहेको २ लाख २१ हजार १५६ कित्ता साधारण सेयर सर्वसाधारणको लागि निष्काशन गरेको हो ।

वि.सं.२०७९ वैशाख १६ शुक्रवार १८:२८ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...