back
NMB ad

थप दुई कम्पनीले पठाए सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा बोनस सेयर, कुनको कति ?

Kumari bank ad

काठमाडौं । यस साता दुई कम्पनीको सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा बोनस सेयर जम्मा गरिदिएका छन् ।

यस साता उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था र लाइफ इन्स्योरेन्स कर्पोरेशन कम्पनीले सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा बोनस सेयर पठाएका हुन् ।

 उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले  यस वर्षको ३० प्रतिशत बोनस सेयर वितरण गरेको हो ।

कम्पनीले गत पुस २८ गते सम्पन्न सातौं वार्षिक साधारण सभाबाट पारित गरेको उक्त बोनस सेयर वैशाख ११ गतेदेखि वितरण गर्न सुरु गरेको हो ।

यस वर्ष कम्पनीले बोनस सेयर कर प्रयोजनका लागि नगद लाभांश भने दिएको छैन । २०७७ साल असार २६ गतेपश्चात सेयर खरीद गरी कायम सदस्यहरुले भने यो बोनस सेयरमा लाग्ने कर बापतको रकम भुक्तानी गर्नु पर्ने कम्पनीले जनाएको छ ।

कम्पनीको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

अन्य विस्तृतका लागि हेर्नुहोस्, सूचना

यस्तै,  लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले बोनस वितरण सुरु गरेको छ ।

एक सूचना निकाल्दै कम्पनीले सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा बोनस सेयर जम्मा गरिदिएको जनाएको छ ।

कम्पनीले गत फागुन ११ गते सम्पन्न १९औं साधारण सभाबाट पारित २० प्रतिशत बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो ।

अन्य विस्तृतका लागि हेर्नुहोस्, सूचना

वि.सं.२०७९ वैशाख १७ शनिवार १४:०३ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...