काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।
मंगलबार नेप्सेमा कम्पनीको १९ प्रतिशत बापतको ६४ लाख ४२ हजार ६८९.४९ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
अब उक्त सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि खरिदबिक्री हुनेछ ।
वि.सं.२०७९ जेठ ३ मंगलवार १३:५७ मा प्रकाशित