back
NMB ad

जेठ १२ गतेदेखि ३ अर्ब बढीको नागरिक बचतपत्र बिक्री गर्दै राष्ट्र बैंक, अवधि र ब्याजदर कति ?

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले नागरिक बचतपत्र बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले जेठ १२ गतेदेखि पाँच वर्षे अवधिको नागरिक बचतपत्र बिक्री गर्ने भएको हो ।

एक सूचना जारी गर्दै राष्ट्र बैंकले वार्षिक ११ प्रतिशत ब्याजदर रहेको ३ अर्ब ३ करोड ६ लाख ६० हजार रुपैयाँ बराबरको नागरिक बचतपत्र बिक्रीगर्न लागेको जनाएको छ ।

राष्ट्र बैंकका अनुसार यो बचतपत्र खरीदका लागि जेठ ३१ गतेसम्म बिक्री खुला गरिनेछ । उक्त बचतपत्रमा नेपाली नागरिकले मात्र खरिद गर्न सक्नेछन् ।

बचतपत्र खरिदका लागि घटीमा १० हजार रुपेयाँ र बढीमा कुल निष्काशित रकमको सीमा नबढाई १० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा माग गर्न सक्नेछन् ।

बचतपत्रको निष्काशन मिति २०७९ असार ८ गते र साँवा भुक्तानी मिति २०८४ असार ८ गतेका लागि तय भएको छ ।

वि.सं.२०७९ जेठ १० मंगलवार ०९:०९ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...