back
NMB ad

एक बर्षदेखि रोकिएको हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार भोलिबाट फुकुवा हुने

Kumari bank ad

काठमाडौं । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार भोलि अर्थात बिहीबारदेखि फुकुवा हुने भएको छ ।

मर्जर प्रक्रियाका कारण दोस्रो बजारमा सेयर कारोबार रोक्का भएका यी दुवै बैंकको भोलिदेखि फुकुवा हुने भएको हो । यी दुवै बैंकको झण्डै एक बर्षभन्दा बढी समयदेखि सेयर कारोबार रोक्का रहेको छ ।

राष्ट्र बैंकले आधारभुत सेयरधनी बाहेकको सेयर कारोबार खुला गर्ने निर्णय भएपनि बैंकका आधारभुत सेयर (संस्थापकसहित) को सेयर कारोबार भने रोक्का नै रहने बताइएको छ ।

यसअघि डि–मर्जरमा जाने बैंक तथा वित्तीय संस्थाले अर्को बैंक तथा वित्तीय संस्थालाई मर्ज तथा एक्विजिशन नगर्दासम्म सेयर कारोबार रोक्का गर्ने गरेको थियो ।

हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकले २०७८ वैशाख ३० गते मर्जरको सम्झौता गरेसँगै वैशाख ३१ गतेदेखि नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा यी दुवै बैंकको सेयर कारोबार रोक्का भएको थियो ।

वि.सं.२०७९ जेठ ११ बुधवार १६:२२ मा प्रकाशित

You can share this post!

यस्ता छन् लगानी सम्मेलनको कार्यातालिका   

यस्ता छन् लगानी सम्मेलनको कार्यातालिका   

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:३५

काठमाडौँ, १६ वैशाखः आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो...

नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासङ्घ अध्यक्ष ढकाल     

नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासङ्घ अध्यक्ष ढकाल     

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:२६

काठमाडौँ, १६ वैशाख: नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

लगानी सम्मेलनः उद्घाटन सत्रमा विशिष्ट व्यक्तिहरुको सम्बोधन जारी   

लगानी सम्मेलनः उद्घाटन सत्रमा विशिष्ट व्यक्तिहरुको सम्बोधन जारी   

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:२१

काठमाडौँ, १६ वैशाखः तेस्रो लगानी सम्मेलन आजबाट काठमाडौँमा शुरु भएको...

नेक्सजेन म्यानेजमेन्ट र लगानी हबबीच व्यवसाय साझेदारी सम्त्रन्धी सम्झौता

नेक्सजेन म्यानेजमेन्ट र लगानी हबबीच व्यवसाय साझेदारी सम्त्रन्धी सम्झौता

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:०७

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट र लगानी हब बीच व्यवसाय साझेदारी...

काठमाडौँमा तेस्रो लगानी सम्मेलन उद्घाटन (फोटोफिचर)  

काठमाडौँमा तेस्रो लगानी सम्मेलन उद्घाटन (फोटोफिचर)  

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:५९

काठमाडौँ, १६ वैशाखः मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा...

महँगियो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:५२

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...