back
NMB ad

हकप्रद सेयर जारी गर्न नारायणी डेभलपमेन्ट बैंकले डाक्यो विशेष साधारण सभा, बुक क्लोज कहिले ?

Kumari bank ad

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले विशेष साधारण सभा बोलाएको छ । कम्पनीले आउँदो असार ८ गते विशेष साधारण सभा गर्ने भएको हो ।

कम्पनीको जेठ २३ गतेको सञ्चालक समितिको बैठकले शत प्रतिशत हकप्रद सेयर जारी गर्न विशेष सभा आयोजना गरेको हो ।

सभा होटल पौवा, टाडी, चितवनमा बिहान ११ बजे हुनेछ । कम्पनीले हाल कायम चुक्ता पुँजी २६ करोड २४ लाख ६७ हजारको आधारमा शत प्रतिशत हकप्रद सेयर जारी गर्नेछ । हकप्रद पश्चात् कम्पनीको चुक्ता पुँजी ५२ करोड ४९ लाख ३५ हजार २०० पुग्नेछ ।

कम्पनीले सधारण सभा प्रयोजनका लागि जेठ ३० गते (एक दिन) बुक क्लोज गर्ने भएको छ ।

वि.सं.२०७९ जेठ २४ मंगलवार ११:२४ मा प्रकाशित

You can share this post!

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...