back
NMB ad

अपर हेवाखोला हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम मौका

Kumari bank ad

काठमाडौं । आज अपर हेवाखोला हाइड्रोपावर कम्पनीको आईपीओमा आवेदन दिने अन्तिम मौका रहेको छ ।

कम्पनीले जेठ १० गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले प्रतिकित्ता १०० अंकित दरका ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता आईपीओ निष्काशन गरेको हो ।

कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्र अर्थात संखुवासभा जिल्लाका बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

वि.सं.२०७९ जेठ २४ मंगलवार १२:०३ मा प्रकाशित

You can share this post!

कसैको मुख हेरेर करका दर हेरफेर गरिएको छैनः अर्थमन्त्री   

कसैको मुख हेरेर करका दर हेरफेर गरिएको छैनः अर्थमन्त्री   

वि.सं.२०८१ जेठ १७ बिहीवार २०:१२

काठमाडौँ, १७ जेठः अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रलाई दबाबमा राखेर...

काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागद्वारा दुई वटा फार्मेसीमा तालाबन्दी   

काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागद्वारा दुई वटा फार्मेसीमा तालाबन्दी   

वि.सं.२०८१ जेठ १७ बिहीवार २०:०८

काठमाडौँ, १७ जेठ : काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागले त्रिभुवन विश्वविद्यालय...

नारायणघाटमा एनसेलको नयाँ एनसेल सेन्टर उद्घाटन

नारायणघाटमा एनसेलको नयाँ एनसेल सेन्टर उद्घाटन

वि.सं.२०८१ जेठ १७ बिहीवार २०:०२

काठमाडौ । एनसेल आजियाटा लिमिटेडले नारायणघाट, चितवनमा आफ्नो नयाँ एनसेल...

सुर्खेत जिप दुर्घटना : चार जनाको मृत्यु, दुई घाइते   

सुर्खेत जिप दुर्घटना : चार जनाको मृत्यु, दुई घाइते   

वि.सं.२०८१ जेठ १७ बिहीवार १९:४४

काँक्रेविहार (सुर्खेत), १७ जेठ : सुर्खेतबाट कालिकोट जाँदै गरेको जिप...

कृषि तथा पशुपक्षी बीमा निरन्तर रहने : कृषि मन्त्रालय   

कृषि तथा पशुपक्षी बीमा निरन्तर रहने : कृषि मन्त्रालय   

वि.सं.२०८१ जेठ १७ बिहीवार १९:४०

काठमाडौँ, १७ जेठ : कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कृषि...

नेपालका बालबालिकालाई तीन वर्षभित्र कुपोषणमुक्त गर्ने अभियान सुरु   

नेपालका बालबालिकालाई तीन वर्षभित्र कुपोषणमुक्त गर्ने अभियान सुरु   

वि.सं.२०८१ जेठ १७ बिहीवार १७:४८

काठमाडौँ, १७ जेठः तीन वर्षभित्र नेपालभरका बालबालिकालाई कुपोषणमुक्त गर्ने अभियान...