back
Mega Long Ad

यी हुन आज सेयर मूल्यमा उच्च गिरावट आएका र सर्वाधिक गुमाउने कम्पनीहरु

काठमाडौं । बिहीबार विभिन्न पाँच कम्पनीहरुको सेयर मूल्यमा उच्च गिरावट आएको छ । उक्त दिन शिवश्री हाइड्रोपावरसहित पाँच कम्पनीको सेयर मूल्य उच्च दरमा घटेको हो ।

आज शिवश्री हाइड्रोपावरको सेयर मूल्य ९.५६ प्रतिशत अर्थात प्रतिकित्ता २४ रुपैयाँले घटेको हो । योसंगै कम्पनीको सेयर मूल्य २२७ रुपैयाँ कायम भएको छ ।

उक्त दिन लिवर्टी इनर्जी कम्पनीको सेयर मूल्य ९.२७ प्रतिशत अर्थात प्रतिकित्ता २१ रुपैयाँले घटेको हो । योसंगै कम्पनीको सेयर मूल्य २०७ रुपैयाँ कायम भएको छ ।

यस्तै, उक्त दिन सामलिङ्ग पावरको सेयर मूल्य ८.५० प्रतिशत, एनआईबिएल प्रगति फण्डको ८.३२ प्रतिशत, जोशी हाइड्रोपावरको ८.०६ प्रतिशतले घटेको छ ।

यी कम्पनीहरुसहित आज छ्याङ्दी हाइड्रोपावर, युनियन हाइड्रोपावर, रिभर फल्स पावर, मध्य भोटेकोशी जलविद्युत, इमर्जिङ्ग नेपाल, ग्रीन भेन्चर्स लगायतका लगानीकर्ताहरुले उच्च दरमा गुमाएका छन् ।

वि.सं.२०७९ असार ९ बिहीवार १५:५१ मा प्रकाशित

You can share this post!

prabhu bank
कामना सेवा विकास बैंकद्वारा १७ औं शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन

कामना सेवा विकास बैंकद्वारा १७ औं शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन

वि.सं.२०७९ असार १३ सोमवार १८:२९

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले थप नयाँ स्थानहरूमा...

आज कति कित्ता बिक्री भयो त चन्द्रागिरी हिल्सको सेयर ?

आज कति कित्ता बिक्री भयो त चन्द्रागिरी हिल्सको सेयर ?

वि.सं.२०७९ असार १३ सोमवार १६:१९

काठमाडौं । सोमबार चन्द्रागिरी हिल्सको सेयर मूल्यमा गिरावट आएको छ...

के भयो आज नबिल बैंकको सेयर ?

के भयो आज नबिल बैंकको सेयर ?

वि.सं.२०७९ असार १३ सोमवार १६:०१

काठमाडौं । सोमबार नबिल बैंकको सेयर मूल्य झिनो वृद्धि भएको...

तीन कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो त सेयर ?

तीन कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो त सेयर ?

वि.सं.२०७९ असार १३ सोमवार १५:५१

काठमाडौं । सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ ।...

यी तीन कम्पनीका लगानीकर्ता मालमाल, सेयर मूल्यमा उछाल आउँदा प्रतिकित्ता कसले कति कमाए ?

यी तीन कम्पनीका लगानीकर्ता मालमाल, सेयर मूल्यमा उछाल आउँदा प्रतिकित्ता कसले कति कमाए ?

वि.सं.२०७९ असार १३ सोमवार १५:१८

काठमाडौं । सोमबार तीन कम्पनीको सेयर मूल्यमा उछाल आएको छ...

अप्रत्याशित बढेको सेयर बजारमा ब्रेक : आज दोहोरो अंकले घट्यो, २ अर्बको कारोबार

अप्रत्याशित बढेको सेयर बजारमा ब्रेक : आज दोहोरो अंकले घट्यो, २ अर्बको कारोबार

वि.सं.२०७९ असार १३ सोमवार १५:०९

काठमाडौं । सेयर बजारमा देखियो हरियाली एक दिन पनि टिक्न...