back
Hero Ad

बीपीडब्लु लघुवित्तले आईपीओ जारी गर्ने, अनुमतिका माग्दै बोर्डमा दियो निवेदन

काठमाडौं । बीपीडब्लु लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले आईपीओ निष्काशनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ ।

कम्पनीले १०० रुपैयाँ अंकित दरको ९७ लाख रुपैयाँ बराबरको ९७ हजार हजार कित्ता आईपीओ निष्काशन गर्ने भएको हो ।

आईपीओ निष्काशनका लागि कम्पनीले गत असार ८ गते बोर्डमा निवेदन दिएको हो । कम्पनीकोक आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

वि.सं.२०७९ असार १६ बिहीवार १६:१६ मा प्रकाशित

You can share this post!

प्रतिकित्ता १४० रुपैयाँमा प्रभु बैंकको सेयर किन्ने मौका, कहिलेसम्म दिने आवेदन ?

प्रतिकित्ता १४० रुपैयाँमा प्रभु बैंकको सेयर किन्ने मौका, कहिलेसम्म दिने आवेदन ?

वि.सं.२०७९ भदौ २ बिहीवार १२:२८

काठमाडौं । प्रभु बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ...

तपाई माछापुच्छ्रे बैंकको सेयरधनी हो ? यस्तो आयो सूचना !

तपाई माछापुच्छ्रे बैंकको सेयरधनी हो ? यस्तो आयो सूचना !

वि.सं.२०७९ भदौ २ बिहीवार १२:०६

काठमाडौं । माछापुच्छ्रे बैंकले पुरानो लाभांश लिनका लागि अनुरोध गरेको...

सिमिकोटमा निर्माणाधिन होटल एलिस द अन्डर इन सञ्चालनमा आउँदै

सिमिकोटमा निर्माणाधिन होटल एलिस द अन्डर इन सञ्चालनमा आउँदै

वि.सं.२०७९ भदौ २ बिहीवार ११:५९

काठमाडौं । होटल एलिस द अन्डर इन सञ्चालनमा आउने भएको...

चौंथो त्रैमासिक वित्तीय रिर्पोट: अपर सोलु हाइड्रोले बेच्यो ३८ करोड बढीको विद्युत, कस्ता छन् मुख्य सूचकहरु ?

चौंथो त्रैमासिक वित्तीय रिर्पोट: अपर सोलु हाइड्रोले बेच्यो ३८ करोड बढीको विद्युत, कस्ता छन् मुख्य सूचकहरु ?

वि.सं.२०७९ भदौ २ बिहीवार ११:५१

काठमाडौं । अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले ४ करोड बढी...

स्मार्टच्वाइस टेक्नोलोजिज र आइसीएफसी फाईनान्स बीच सम्झौता

स्मार्टच्वाइस टेक्नोलोजिज र आइसीएफसी फाईनान्स बीच सम्झौता

वि.सं.२०७९ भदौ २ बिहीवार ११:५१

काठमाडौं । आइसीएफसी फाईनान्स लिमिटेड र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड एससिटी...

मध्य मेवा जलविद्युत आयोजनाको भूमिगत विद्युत गृहको क्याभन खन्ने कार्य सफतलापूर्वक सम्पन्न

मध्य मेवा जलविद्युत आयोजनाको भूमिगत विद्युत गृहको क्याभन खन्ने कार्य सफतलापूर्वक सम्पन्न

वि.सं.२०७९ भदौ २ बिहीवार ११:४२

काठमाडौं । उर्जा डेभलपर्सको सम्बद्ध संस्था मेवा डेभलपर्स लिमिटेडद्वारा ताप्लेजुङ्गमा...