back
NMB ad

बीमा समितिद्वारा पुनर्बीमा सम्बन्धी नयाँ निर्देशन जारी

Kumari bank ad

काठमाडौं । बीमा समितिले पुनर्बीमा सम्बन्धी नयाँ निर्देशिका जारी गरेको छ ।

बीमा समितिको नयाँ निर्देशकाले नेपालीमा बीमा कम्पनीहरुलाई शत प्रतिशतसम्म पुनर्बीमा नेपालमै गर्न पाउने गरी बाटो खोलिदिएको छ ।

आज जारी नयाँ व्यवस्था अनुसार सरकारले तोकेको प्रत्यक्ष हिस्सा कुनै पनि पुनर्बीमा कम्पनीहरुले अस्वीकार गर्न पाउने छैनन् ।

साथै नेपाली पुनर्बीमा कम्पनीहरुले बीप्लस रेटिङ कम्पनीमा मात्रै पुनर्बीमा गर्न पाउनेछन् ।

वि.सं.२०७९ असार १७ शुक्रवार १३:३७ मा प्रकाशित

You can share this post!

सशस्त्र प्रहरीद्वारा ‘पिकअप भ्यान’सहित सामान बरामद   

सशस्त्र प्रहरीद्वारा ‘पिकअप भ्यान’सहित सामान बरामद   

वि.सं.२०८१ जेठ ८ मंगलवार १०:५४

मङ्गलबारे (इलाम), ८ जेठः नेपाल–भारत सीमा क्षेत्रबाट अवैध रूपमा नेपाली...

चिनियाँसँग नक्कली विवाह गराएर महिलालाई पाँच लाखमा बिक्री   

चिनियाँसँग नक्कली विवाह गराएर महिलालाई पाँच लाखमा बिक्री   

वि.सं.२०८१ जेठ ८ मंगलवार १०:५०

काठमाडौँ, ८ जेठः एकजना नेपाली महिलालाई चिनियाँ नागरिकसँग नक्कली विवाह...

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ जेठ ८ मंगलवार १०:४०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ घटेको छ...

माइक्रोबस र टिपर ठोक्किँदा १३ जना घाइते, दुईको अवस्था गम्भीर   

माइक्रोबस र टिपर ठोक्किँदा १३ जना घाइते, दुईको अवस्था गम्भीर   

वि.सं.२०८१ जेठ ८ मंगलवार १०:२८

मुग्लिन (चितवन), ८ जेठः माइक्रो बस र टिपर एकापसमा ठोक्किँदा...

उदिपुर–मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणमा विलम्ब   

उदिपुर–मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणमा विलम्ब   

वि.सं.२०८१ जेठ ८ मंगलवार १०:२३

लमजुङ, ८ जेठः सामाजिक समस्या तथा जङ्गल कटानीलगायत कारणले निर्माणाधीन...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ ८ मंगलवार ०६:२७

काठमाडौँ, ८ जेठ: हाल देशमा स्थानीय र पश्चिमी वायुका साथै...