back
NMB ad

स्थानीय सेयरधनीहरुलाई अपर तामाकोशीको यस्तो आग्रह

Kumari bank ad

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले स्थानीय सेयरधनीहरुलाई हितग्राही (डिम्याट) खाता खोली सेयर अभौतिकीकरण गर्न आग्रह गरेको छ ।

कम्पनीले सूचना प्रकाशित गर्दै दोलखा जिल्लाका स्थानीय बासिन्दाहरुलाई बाँडफाँट गरिएको सेयर सोझै हितग्राही खातामा जम्मा हुने व्यवस्था रहेकोले सेयरधनीहरुले डिम्याट खाता खोली सेयर अभौतिकीकरण गर्न अनुरोध गरेको हो ।

डिम्याट खाता ईजाजत प्राप्त बैंक तथा वित्तीय संस्था, ब्रोकर कार्यालय तथा मर्चेन्ड बैंकबाट खोल्न सकिनेछ । यस्तै, तामाकोशीको सेयर रजिष्ट्रार सनराइज क्यापिटलबाट असार मसान्तसम्म निःशुल्क डिम्याट खाता खोल्न सकिने पनि कम्पनीले जानकारी गराएको छ ।

सेयर डिम्याट खातामा अभौतिकीकरण पश्चात् मात्र खरिदबिक्री गर्ने सकिने तथा भविष्यमा वितरण गर्ने बोनस वा अन्य सुविधा हितग्राही खातामा जम्मा हुने पनि कम्पनीले स्पष्ट पारेको छ ।

वि.सं.२०७९ असार २१ मंगलवार ११:४२ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...