back
NMB ad

७.९३ अंकले अंकले बढ्यो सेयर बजार, १ अर्ब ४५ करोडको कारोबार

Kumari bank ad

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार वृद्धि भएको छ ।

शुक्रबार दुर्य घण्टा खुलेको बजार ७.९३ अंकले वृद्धि भएको हो । उक्त अवधिमा नेप्से परिसुचक २००९.४६ अंकका बिन्दुमा पुगेर बन्द भएको छ ।

आज बैंकि समूह १८.५४ अंक, विकास बैंक ५.२४, माइक्रोफाइनान्स ६८.६४, लाइफ इन्स्योरेन्स ३८.०७, म्युचुअल फण्ड ०.२२ अंकले वृद्धि भएको छ । यी बाहेका अन्य समूहहरु राताम्मे बनेका छन् ।

आज १ अर्ब ४५ करोड ६३ लाख ५९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।आज सबैभन्दा बढी अपर तामाकोशी सेयर कारोबार भएको छ । आज कम्पनीको १९ करोड ७२ लाख ५४ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

वि.सं.२०७९ असार ३१ शुक्रवार १३:११ मा प्रकाशित

You can share this post!

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:५३

काठमाडौँ, ४ जेठ : चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण...

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:४३

पटना (भारत), ४ जेठ : बिहारको राजधानी पटनास्थित एक विद्यालय...

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३७

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)...