back
NMB ad

उच्च दरमा बढ्यो तीन कम्पनीको सेयर मूल्य, प्रतिकित्ता कुनको कति पुग्यो ?

Kumari bank ad

काठमाडौं । तीन कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । यति बेला इमर्जिङ नेपाल सहित तीन कम्पनीको सेयर मूल्य वृद्धि भएको हो ।

यो समाचार तयार गर्ने बेलासम्म इमर्जिङ नेपालको सेयर मूल्य ९.०४ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७० रुपैयाँले बढेर ८४४ रुपैयाँ कायम भएको छ।

यस्तै, यति बेला गणपति लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि ८.०३ प्रतिशत अर्थात प्रतिकित्ता ७३ रुपैयाँ ६० पैसाले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य ९९० रुपैयाँ कायम भएको छ ।

त्यसैगरि यो समाचार तयार गर्ने बेलासम्म सीईडीवी हाइड्रोपावरको सेयर मूल्य पनि उच्च दरमा वृद्धि भएको छ । कम्पनीको सेयर मुल्य ७.०३ प्रतिशत अर्थात प्रतिकित्ता ५६ रुपैयाँले बढेर ८ सय रुपैयाँ कायम भएको छ ।

वि.सं.२०७९ साउन ३ मंगलवार १३:५९ मा प्रकाशित

You can share this post!

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...