back
Hero Ad

बैंक तथा वित्तीय संस्थाले साउन तेस्रो साताभित्र वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने, यस्तो आयो राष्ट्र बैंकको निर्देशन

काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्ष सकिएको तीन हप्ताभित्र वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने भएको छ ।

राष्ट्र बैंकको निर्देशन अनुसार अब “क“, “ख“ र “ग“ वर्गका बैंक तथा वित्तिय संस्थाले गत आर्थिक बर्षको वित्तिय विवरण आव कटेको २१ दिन अर्थात श्रावण २१ गतेभित्र प्रकाशित गर्नुपर्ने निर्देशन जारी गरेको हो ।

यसअघि, बैंक वित्तिय संस्थाले चौथौ त्रैमासको वित्तिय विवरण १ महिना भित्र प्रकाशित गर्न पाउने प्रावधान बनेको थियो ।

यस्तै, अन्य त्रैमासको वित्तिय विवरण भने त्रैमास कटेको ७ दिनभित्र प्रकाशित गर्नुपर्ने प्रावधान रहेको छ ।

विस्तृतमा हेर्नुहोस् 

वि.सं.२०७९ साउन ५ बिहीवार २१:०७ मा प्रकाशित

You can share this post!

तीन बैंकले गर्यो लाभांश घोषणा, कुनको कति ?

तीन बैंकले गर्यो लाभांश घोषणा, कुनको कति ?

वि.सं.२०७९ असोज २१ शुक्रवार ०७:०८

काठमाडौं । गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई विभिन्न ३ वटा...

बलत्कार आरोपी प्रहरी निरीक्षकलाई छुटाउन सत्तापक्षकै नेता सक्रिय

बलत्कार आरोपी प्रहरी निरीक्षकलाई छुटाउन सत्तापक्षकै नेता सक्रिय

वि.सं.२०७९ असोज २० बिहीवार १९:५६

बुटवल । महिला प्रहरीमाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा प्रहरी...

भैरहवाबाट काठमाडौंका लागि उडेको बुद्ध एयर विमान जनकपुरधाममा अवतरण

भैरहवाबाट काठमाडौंका लागि उडेको बुद्ध एयर विमान जनकपुरधाममा अवतरण

वि.सं.२०७९ असोज २० बिहीवार १९:२२

काठमाडौं । खराब मौसमका कारण भैरहवाबाट काठमाडौंका लागि उडेको बुद्ध...

अमलेखगञ्ज दुर्घटनाः मृतक १६ मध्ये १४ को पहिचान खुल्यो (नामावलीसहित अपडेट)

अमलेखगञ्ज दुर्घटनाः मृतक १६ मध्ये १४ को पहिचान खुल्यो (नामावलीसहित अपडेट)

वि.सं.२०७९ असोज २० बिहीवार १९:११

हेटौडा । अमलेखगञ्जमा भएको बस दुर्घटनामा १६ जनाको मृत्यु भएको...

राप्तीको बाढीले तीन सयभन्दा बढी घर डुबायो

राप्तीको बाढीले तीन सयभन्दा बढी घर डुबायो

वि.सं.२०७९ असोज २० बिहीवार १६:१६

खजुरा । अविरल वर्षाका कारण राप्ती नदीमा आएको बाढीले बाँकेका...

काठमाडौंका नदिमा बहाव बढयो, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौंका नदिमा बहाव बढयो, उच्च सतर्कता अपनाउन आग्रह

वि.सं.२०७९ असोज २० बिहीवार १५:२४

काठमाडौं । काठमाडौं उपत्यका भएर बहने नदीहरूमा बहाव उल्लेख्य बढेको...