back
NMB ad

बैंक तथा वित्तीय संस्थाले साउन तेस्रो साताभित्र वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने, यस्तो आयो राष्ट्र बैंकको निर्देशन

Kumari bank ad

काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्ष सकिएको तीन हप्ताभित्र वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने भएको छ ।

राष्ट्र बैंकको निर्देशन अनुसार अब “क“, “ख“ र “ग“ वर्गका बैंक तथा वित्तिय संस्थाले गत आर्थिक बर्षको वित्तिय विवरण आव कटेको २१ दिन अर्थात श्रावण २१ गतेभित्र प्रकाशित गर्नुपर्ने निर्देशन जारी गरेको हो ।

यसअघि, बैंक वित्तिय संस्थाले चौथौ त्रैमासको वित्तिय विवरण १ महिना भित्र प्रकाशित गर्न पाउने प्रावधान बनेको थियो ।

यस्तै, अन्य त्रैमासको वित्तिय विवरण भने त्रैमास कटेको ७ दिनभित्र प्रकाशित गर्नुपर्ने प्रावधान रहेको छ ।

विस्तृतमा हेर्नुहोस् 

वि.सं.२०७९ साउन ५ बिहीवार २१:०७ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...