back
Hero Ad

टाटाग्रिन ब्याट्रीको ओइएम बिक्रेतामा स्याकार ट्रेडिङ कम्पनी नियुक्त

काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरका आधिकारिक बिक्रेता तथा वितरक स्याकार ट्रेडिङ कम्पनी प्रा.लिलाई टाटाग्रिन ब्याट्रीको आधिकारिक ओइएम वितरकको रुपमा नियुक्त गरिएको छ ।

होण्डा मोटरसाइकल तथा स्कुटर र होण्डा मोटर्सको निम्ती चाहिने टाटा ग्रिन ब्याट्रीज टाटा अटोकम्प जी ब्याट्रीज प्रा.लि बाट उत्पादन गर्छ जो भारतको प्रमुख अटोमोटिभ र टु व्हील ब्याट्री उत्पादक मध्ये एकमा एकमा पर्छ ।

उक्त ब्याट्रीको बिहीवार कम्पनीको हेड अफिस ज्योति भवनमा एक कार्यक्रमका बिच सुरुवात गरिएको हो ।

सोही अवसरमा बोल्दै टाटाग्रिन ब्याट्रीका सिइओ रवि गुप्ताले भन्नुभयो: टाटा ग्रिन ब्याट्री टु व्हीलर्स ब्याट्री भारतमा रहेका ठूला उत्पादकहरुमध्य एकमा पर्छ । भारतमा होन्डा सहित टिभिएस, यामाहा, जावा, सुजुकी र पियाजिओ ब्रान्डमा टाटा ग्रिन व्याट्री ओइएम सप्लाई हुँदै आइरहेको छ ।

भारतमा भएको सफलतालाई नेपालमा ख्यातिप्राप्त कम्पनी स्याकार ट्रेडिङ कम्पनीसँग पनि सहकार्य गरी हामी हाम्रो सफलतालाई नेपालमा पनि बिस्तार गर्न चाहन्छौं ।

त्यसैगरी स्याकार ट्रेडिङ कम्पनीका अध्यक्ष सौरभ ज्योति भन्नुहुन्छ: टाटा अटोकम्पसँगको सहकार्यबाट हाम्रो देशभर रहेका १५० डिलरहरुमार्फत हाम्रा ग्राहकहरु समक्ष उक्त कम्पनीबाट उत्पादित टाटा ग्रिन ब्याट्रीज सप्लाई गरी ग्राहक बर्गमा नयाँ सेवा पुर्याउन सकिने प्रति दृढ छौं ।

वि.सं.२०७९ साउन ६ शुक्रवार १३:०८ मा प्रकाशित

You can share this post!

थप कम्पनीद्वारा लाभांश घोषणा, कुनको बोनस कति ?

थप कम्पनीद्वारा लाभांश घोषणा, कुनको बोनस कति ?

वि.सं.२०७९ भदौ १ बुधवार १७:४६

काठमाडौं । कम्पनीले लाभांश वितरण सुरु गरेका छन् । गुराँस...

भोलिदेखि १ अर्ब १० करोडको ऋणपत्र निष्काशन गर्दै बैंक अफ काठमाण्डू, कति पाइन्छ ब्याज ?

भोलिदेखि १ अर्ब १० करोडको ऋणपत्र निष्काशन गर्दै बैंक अफ काठमाण्डू, कति पाइन्छ ब्याज ?

वि.सं.२०७९ भदौ १ बुधवार १७:२१

काठमाडौं । बैंक अफ काठमाण्डूले ऋणपत्र निष्काशन गर्ने भएको छ...

प्रभु बैंक र होटल सिताशरणका बिच आकर्षक छुट गर्ने सम्झौता

प्रभु बैंक र होटल सिताशरणका बिच आकर्षक छुट गर्ने सम्झौता

वि.सं.२०७९ भदौ १ बुधवार १७:११

काठमाडौं । प्रभु बैंक लिमिटेड र जनकपुर स्थित होटल सिताशरण...

निर्जीबन बीमा कम्पनीहरुले कमाए साढे ४ अर्ब बढी नाफा : अग्रस्थानमा तीन कम्पनी, कुनको कति ?

निर्जीबन बीमा कम्पनीहरुले कमाए साढे ४ अर्ब बढी नाफा : अग्रस्थानमा तीन कम्पनी, कुनको कति ?

वि.सं.२०७९ भदौ १ बुधवार १७:०७

काठमाडौं । निर्जीबन बीमा कम्पनीहरुले धमाधम गत आर्थिक वर्ष २०७८/७९...

सानिमा बैंकको सानिमा फेमिली सुपर सेभिङ्ग खाता सञ्चालनमा, के छन् सुविधा ?

सानिमा बैंकको सानिमा फेमिली सुपर सेभिङ्ग खाता सञ्चालनमा, के छन् सुविधा ?

वि.सं.२०७९ भदौ १ बुधवार १६:२१

काठमाडौं । सानिमा बैंकले आफू लगायत सम्पूर्ण परिवार सदस्यहरुका लागि...

पैसा नभएको चेक दिने व्यक्ति पक्राउ, ४२ लाख जरिवाना र आठ दिन कैद हुने

पैसा नभएको चेक दिने व्यक्ति पक्राउ, ४२ लाख जरिवाना र आठ दिन कैद हुने

वि.सं.२०७९ भदौ १ बुधवार १६:१०

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान ब्यूरो (सिआईबी)ले बैंकिङ्ग कसूर...