back
NMB ad

दुई विकास बैंकका लगानीकर्ता बने मालामाल, आज प्रतिकित्ता कसले कति कमाए ?

Kumari bank ad

काठमाडौं । सोमबार दुई विकास बैंकको सेयर मूल्यमा उछाल आएको छ । उक्त दिन नारायणी डेभलपमेन्ट र ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो ।

साताको दोस्रो कारोबार दिन नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता ३९ रुपैयाँ ५० पैसाले वृद्धि भएको हो । योसंगै बैंकको सेयर मूल्य ४३४ रुपैयाँ ५० पैसा कायम भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज बैंकको ५५ लाख ८ हजार रुपैयाँ बराबरको १३ हजार २७ कित्ता सेयर खरिदबिक्री भएको छ ।

यस्तै, उक्त दिन ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्यमा पनि सकरात्मक सर्किट लागेको छ । बैंकको सेयर मूल्य पनि १० प्रतिशत अर्थात प्रतिकित्ता २४ रुपैयाँ ६० पैसाले बढेको हो । योसंगै बैंकको सेयर मूल्य २७० रुपैयाँ ६० पैसा कायम भएको छ ।

आज बैंकको ७४ लाख २ हजार रुपैयाँ बराबरको २८ हजार २६३ कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

वि.सं.२०७९ साउन ९ सोमवार १८:१५ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:१९

काठमाडौँ, २१ वैशाख : सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान...

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१९

काठमाडौं । नेपाल बीमा प्राधिकरणले साझा यातायातसँगको सहकार्यमा बीमा सम्बन्धी...

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१०

काठमाडौँ, २१ वैशाख : नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको...

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:४२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा गिरावट आएको...

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:१२

काठमाडौं। हिमालयन डिष्टिलरी लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई...