काठमाडौं । चन्द्रागिरी हिल्सको सेयर मूल्यमा सामान्य गिरावट आएको छ । मंगलबार कम्पनीको सेयर मूल्य ३.४१ प्रतिशतले घटेको हो ।
साताको तेस्रो कारोबार दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३९ रुपैयाँले घटेर १ हजार १०५ रुपैयाँ कायम भएको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज कम्पनीको ९३ लाख ४६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कम्पनीको आज ८ हजार ३५४ कित्ता सेयर खरिदबिक्री भएको हो ।
वि.सं.२०७९ साउन १० मंगलवार १५:४८ मा प्रकाशित