back
NMB ad

१ अर्ब २० करोड मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक, साउन १२ गतेभित्र ब्याजदर प्रस्ताव गर्न आह्वान

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले १ अर्ब २० करोड रुपैयाँ लगानी गर्ने भएको ।

केन्द्रीय बैंकले नेपाल राष्ट्र बैंक उपदान तथा पेन्सन कोषको उक्त रकम मुद्दति निक्षेपमा लगानी गर्ने भएको हो ।

केन्द्रीय बैंकले ’क’ वर्गका वाणिज्य बैंकमा ९६ करोड, ’ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंकमा १८ करोड र ’ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा ६ करोड रुपैयाँ लगानी गर्ने भएको हो ।

उक्त लगानी रकम आउँदो २०७९ भदौ २ गतेदेखि २०८० भदौ २ गते गते ३६७ दिनका मुद्दति निक्षेपको रुपमा रहने बैंकले जनाएको छ ।

बैंकले मुद्दति निक्षेपका रुपमा राख्न चाहाने बैंक तथा वित्तीय संस्थाहरुले रकम खुलाई साउन १२ गते राती १२ बजेभित्र ब्याजदर प्रस्ताव पेश गर्नुपर्नेछ । ब्याजदर बैंकको इमेलमार्फत प्रस्ताव पेश गर्न सकिनेछ ।

अन्य विस्तृतका लागि हेर्नुहोस्, सूचना:

वि.सं.२०७९ साउन १० मंगलवार १८:२४ मा प्रकाशित

You can share this post!

प्रतिनिधिसभा : बजेट वक्तव्य टेबुल, आर्थिक विधेयक पेस   

प्रतिनिधिसभा : बजेट वक्तव्य टेबुल, आर्थिक विधेयक पेस   

वि.सं.२०८१ जेठ १५ मंगलवार २०:१६

काठमाडौँ, १५ जेठ : प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले...

बजेट लगानीमैत्री र स्वागतयोग्य : अध्यक्ष ढकाल   

बजेट लगानीमैत्री र स्वागतयोग्य : अध्यक्ष ढकाल   

वि.सं.२०८१ जेठ १५ मंगलवार २०:०७

काठमाडौँ, १५ जेठ : अर्थमन्त्री वर्षमान पुनद्वारा आज प्रस्तुत बजेटमा...

आर्थिक वृद्धिदर छ प्रतिशत रहने अनुमान   

आर्थिक वृद्धिदर छ प्रतिशत रहने अनुमान   

वि.सं.२०८१ जेठ १५ मंगलवार १८:३४

काठमाडौँ, १५ जेठ : सरकारले आगामी आर्थिक वर्ष २०८१/ ८२...

बजेट वक्तव्यः बढेन कर्मचारीको तलब   

बजेट वक्तव्यः बढेन कर्मचारीको तलब   

वि.सं.२०८१ जेठ १५ मंगलवार १८:३०

काठमाडौँ, १५ जेठ : सरकारले आर्थिक वर्ष २०८१/८२ को मा...

बजेट वक्तव्य : यस्ता छन् नयाँ नारा र कार्यक्रम   

बजेट वक्तव्य : यस्ता छन् नयाँ नारा र कार्यक्रम   

वि.सं.२०८१ जेठ १५ मंगलवार १८:२६

काठमाडौँ, १५ जेठ : सरकारले पूँजीगत खर्च कार्यान्वयनमा देखिएको चुनौतीको...

वित्तीय अपराधको प्रभावकारी नियन्त्रण   

वित्तीय अपराधको प्रभावकारी नियन्त्रण   

वि.सं.२०८१ जेठ १५ मंगलवार १८:२२

काठमाडौँ, १५ जेठ : सरकारले वित्तीय अपराधको प्रभावकारी नियन्त्रणका लागि...