back
Kumari Bank

नेपाल टेलिकमबाट यसरी सजिलै हेर्नुहोस एसईईको नतिजा !

Nepal Bank

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ।

परीक्षामा दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४ हजार ९७७ परीक्षार्थी सहभागी भएका थिए।

कोरोना महामारीका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाटै नतिजा सार्वजनिक भए पनि यस वर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो।

एसईइ परीक्षाको परीक्षाफल प्राप्त गर्नका लागि नेपाल टेलिकमले विभिन्न माध्यमबाट व्यवस्था गरेको छ ।

सो परीक्षाको परीक्षाफल कल गरेर एसएमएस तथा वेबसाइट मार्फत प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ ।

कल गरेर : नेपाल टेलिकमको ल्यान्डलाइन फोन, मोबाइल र सीडीएमएबाट १६०० डायल गरी प्राप्त निर्देशनका पालना गरी नतिजा थाहा पाउन सकिने छ ।

एसएमएस : मोबाइलको म्यासेज बक्समा अंग्रेजीमा एसईई लेखेर एक स्थान छाडी अल्फाबेट सहितको सिम्बल नम्बर SEE <Space˃ ˂Symbol number with alphabet˃ टाइप गरी १६०० मा पठाउने ।

वेबसाइट :  नेपाल टेलिकमको वेबसाइट https://see.ntc.net.np/ मार्फत मार्कसिट सहितको नतिजा प्राप्त गर्न सकिने ।

कम्पनीले उपलब्ध गराएको नतिजा जानकारीको लागि मात्र हो । प्रमाणिक विवरण (रेकर्ड) सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयको अभिलेखमा हुनेछ ।

वि.सं.२०७९ साउन ११ बुधवार १६:१८ मा प्रकाशित

You can share this post!

नेपाली खानाको स्वाद चखाउँदै मास्टर सेफ सन्तोषको विश्व यात्रा   

नेपाली खानाको स्वाद चखाउँदै मास्टर सेफ सन्तोषको विश्व यात्रा   

वि.सं.२०८२ असार ११ बुधवार १७:४९

कमलकुमार बस्नेत काठमाडौँ : बिबिसी मास्टर सेफ सन्तोष साह आगामी...

दरमखोला हाइड्रो इनर्जीको आइपीओमा कति पर्यो आवेदन ?

दरमखोला हाइड्रो इनर्जीको आइपीओमा कति पर्यो आवेदन ?

वि.सं.२०८२ असार ११ बुधवार १७:४१

काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले वैदेशिक रोजगारीमा गएका नेपालीका...

विश्व बैंकद्वारा लेबनान पुनर्निर्माणका लागि २५ करोड डलरको घोषणा   

विश्व बैंकद्वारा लेबनान पुनर्निर्माणका लागि २५ करोड डलरको घोषणा   

वि.सं.२०८२ असार ११ बुधवार १७:३०

बेरुत : विश्व बैंकले गत वर्ष इजरायल र इरान समर्थित...

हुम्लामा एकै दिन १४ उडान, १५० विदेशी सिमकोट पुगे   

हुम्लामा एकै दिन १४ उडान, १५० विदेशी सिमकोट पुगे   

वि.सं.२०८२ असार ११ बुधवार १७:२२

सिमकोट, (हुम्ला) : नेपालगञ्जदेखि हुम्ला सिमकोटका लागि उडान भर्दै आएका...

हिमालयन लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न, नगद लाभांश पारित

हिमालयन लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न, नगद लाभांश पारित

वि.सं.२०८२ असार ११ बुधवार १७:१५

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको १८औं वार्षिक साधारण सभाले...

यी हुन् मन्त्रिपरिषद्का १५ निर्णय   

यी हुन् मन्त्रिपरिषद्का १५ निर्णय   

वि.सं.२०८२ असार ११ बुधवार १७:०७

काठमाडौँ : सरकारले सशस्त्र प्रहरीका नायब महानिरीक्षकहरू कालीदास धौवजी र...