back
NMB ad

विभिन्न कोड प्रयोग गरेर अनधिकृत डाटा तान्नेलाई नेप्सेले कारबाही गर्ने

Kumari bank ad

काठमाडौं । विभिन्न कोड प्रयोग गरेर अनाधिकृत रुपमा वेवसाइटबाट डाटा तान्नेलाई नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कारबाही गर्ने भएको छ ।

एक सूचना जारी गर्दै नेप्सेको वेवसाइटबाट कारोबार सम्वन्धि विवरण विभिन्न कोड प्रयोग गरि अनधिकृत रुपमा ठुलो परिमाणमा डाटा तान्नेलाई कानुनी कारबाही गर्ने तयार भएको जनाएको छ ।

विभिन्न कोड प्रयोग गरि डाटा तान्ने अनधिकृत रुपमा वेवसाइट पहुँच स्थापित गरी सेवा अवरुद्ध गर्ने प्रयासलाई रोकथाम गर्न विभिन्न प्रयास भईरहेको नेप्सेले जनाएको छ ।

अगामी दिनमा पनि त्यस्ता कार्य जारी राखेकोमा नेप्से कानुनी कारबाहीको प्रक्रियामा जान बाध्य हुने सूचनामा उल्लेख छ ।

हाल नेप्सेको आधिकारिक रुपमा एपिआई मार्फत धितोपत्र कारोबार रासफास तथा फछ्र्यौट प्रयोजनका लागि आफ्नो सहायक कम्पनी सिडिएस एण्ड क्लियरिङ्गलाई मात्र तथ्याङ उलपब्ध गराउँदै आएको नेप्सेले सूचना मार्फत जनाएको छ ।

वि.सं.२०७९ साउन २५ बुधवार १७:३० मा प्रकाशित

You can share this post!

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला कति पुग्यो ?

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला कति पुग्यो ?

वि.सं.२०८१ जेठ ६ आइतवार ११:४३

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनचाँदीको भाउमा नयाँ रेकर्ड...

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...