काठमाडौं । कृषि विकास बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । भोलि अर्थात भदौ १ गतेदेखि लागू हुने गरि बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
नयाँ ब्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ६.०३ प्रतिशतदेखि अधिकतम ८.१० प्रतिशतसम्म ब्याज दिनेछ ।
यस्तै, बैंकको मुद्दति निक्षेपको व्याज न्यूनतम ९.०३ प्रतिशत देखि अधिकतम ११.०३ प्रतिशतसम्म, रेमिटान्स मुद्धती निक्षेपमा १२.०३ प्रतिशतसम्म ब्याज दिने भएको छ।
अन्य कुनमा कति ?
वि.सं.२०७९ भदौ १ बुधवार ०७:४३ मा प्रकाशित