back
NMB ad

१ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्दै लुम्बिनी विकास बैंक, ब्याजदर कति ?

Kumari bank ad

काठमाडौं। लुम्बिनी विकास बैंकले ऋणपत्र जारी गर्ने भएको छ। बैंकले एलएलबीएल डिभेन्चर २०८९ नामक ऋणपत्र जारीका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको थियो।

ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

बोर्डबाट निष्कासन अनुमति पाएपछि बैंकले १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र जारी गर्नेछ।

जसमध्ये ४ लाख कित्ता ऋणपत्र सर्वसाधरणमा बिक्री गरिने छ भने बाँकी रहेको ६ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिने छ।

वार्षिक ११ प्रतिशत ब्याजदर भएको सो ऋणपत्र बैंकले १० वर्षका लागि जारी गर्न लागेको जनाएको छ।

वि.सं.२०७९ भदौ ५ आइतवार १६:५८ मा प्रकाशित

You can share this post!

एक लघुवित्तको २ लाख १३ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

एक लघुवित्तको २ लाख १३ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ जेठ ७ सोमवार ११:१९

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार एक कम्पनीको बोनस...

अर्थतन्त्र पुनःरुत्थानका लागि लगानीमैत्री बजेटको आवश्यकता   

अर्थतन्त्र पुनःरुत्थानका लागि लगानीमैत्री बजेटको आवश्यकता   

वि.सं.२०८१ जेठ ७ सोमवार ११:१०

चन्द्रप्रसाद ढकाल    काठमाडौँ, ७ जेठ : औद्योगिक उत्पादनमा कमी र...

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, आज कति बढ्यो ?

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८१ जेठ ७ सोमवार ११:०३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनचाँदीको भाउमा नयाँ रेकर्ड...

कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा अधिकारी   

कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा अधिकारी   

वि.सं.२०८१ जेठ ७ सोमवार १०:३२

विराटनगर, ७ जेठ: कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा डा राजेन्द्र...

आठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी   

आठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी   

वि.सं.२०८१ जेठ ७ सोमवार १०:०८

रमेश लम्साल    काठमाडौँ, ७ जेठः सरकारी स्वामित्वको विद्युत् उत्पादन...

आजको मौसम : यी स्थानमा मेघगर्जनसहित वर्षा हुने

आजको मौसम : यी स्थानमा मेघगर्जनसहित वर्षा हुने

वि.सं.२०८१ जेठ ७ सोमवार ०७:१३

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक...