back
NMB ad

सानिमा बैंकको मोबाइल बैंकिङ योजनामा विशेष अफर

Kumari bank ad

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई मोबाइल बैंकिङ्ग प्रयोगमा प्रोत्साहन गर्न विशेष योजना सार्वजनिक गरेको छ ।

उक्त योजना अन्तर्गत, सानिमा मोबाइल बैंकिङ्गबाट पहिलो पटक Top-upug’गर्नुहुने ग्राहकहरुले १० प्रतिशत वा अधिकतम रु.१०० सम्मको क्यास ब्याक प्राप्त गर्न सक्नु हुनेछ । यसैगरी मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरु मध्ये सबै भन्दा बढी कारोबार गर्ने ३ जना ग्राहकहरुले मोबाइलफोन जित्न सक्नुहुनेछ । मोबाइल बैंकिङ्ग एप मार्फत फण्ड ट्रान्सफर, बिल भुक्तानी, QR Code बाट भुक्तानी मोबाइल टपअप आदि गर्न सक्नुहुनेछ । यो योजना २०७९ भाद्र १३ देखि २०७९ मंसिर १३ गते सम्म लागू हुनेछ ।

सानिमा बैकको  देशका सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा ए.टि.एम. संचालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग एपप्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट (shopping outlets),होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ । 

 

वि.सं.२०७९ भदौ १४ मंगलवार १८:४४ मा प्रकाशित

You can share this post!

कोशी प्रदेश सरकारको बजेट सिलिङ  ३५ अर्ब १७ करोड ३४ लाख   

कोशी प्रदेश सरकारको बजेट सिलिङ ३५ अर्ब १७ करोड ३४ लाख   

वि.सं.२०८१ जेठ ३२ शुक्रवार १८:२३

मोरङ, ३२ जेठ : कोशी प्रदेश योजना आयोगले आगामी आर्थिक...

एक सय दिनमा सहकारीमन्त्री अधिकारीका १०१ काम   

एक सय दिनमा सहकारीमन्त्री अधिकारीका १०१ काम   

वि.सं.२०८१ जेठ ३२ शुक्रवार १८:१९

काठमाडौँ, ३२ जेठः भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम...

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट

वि.सं.२०८१ जेठ ३२ शुक्रवार १८:११

काठमाडौं । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै...

नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभाग बिच सम्झौता,  विपद्हरुको पूर्वसूचना उपलब्ध गराइने 

नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभाग बिच सम्झौता,  विपद्हरुको पूर्वसूचना उपलब्ध गराइने 

वि.सं.२०८१ जेठ ३२ शुक्रवार १८:०५

काठमाडौं । नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभाग...

काठमाडौँ महानगरका सामुदायिक विद्यालयमा ‘सेन्ट्रल किचेन’मार्फत खाजा वितरण गर्ने  

काठमाडौँ महानगरका सामुदायिक विद्यालयमा ‘सेन्ट्रल किचेन’मार्फत खाजा वितरण गर्ने  

वि.सं.२०८१ जेठ ३२ शुक्रवार १७:५९

काठमाडौँ, ३२ जेठ : काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा ‘सेन्ट्रल किचेन’मार्फत...

युनाईटेड मोदी हाइड्रोपावरको संचालक समितिको अध्यक्षमा नविन सिलवाल चयन

युनाईटेड मोदी हाइड्रोपावरको संचालक समितिको अध्यक्षमा नविन सिलवाल चयन

वि.सं.२०८१ जेठ ३२ शुक्रवार १७:५४

काठमाडौं । युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडको संचालक समितिको अध्यक्षमा नविन...