back
NMB ad

१९ ठाउँमा नयाँ शाखा कार्यालय संचालनका घर भाडामा खोज्दै हिमालयन एभरेष्ट इन्स्योरेन्स

Kumari bank ad

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले शाखा कार्यालय स्थापनाका लागि घर भाडामा खोजेको छ । इन्स्योरेन्सले देशका विभिन्न स्थानहरुमा नयाँ शाखा कार्यालय संचालनका लागि घर भाडामा खाजेको हो ।

इन्स्योरेन्सले उपत्यकाभित्र चाबहिल चोकदेखि चुच्चेपाटीसम्म, सूर्यविनायक,जगते,कमलविनायक, कालिमाटीदेखि कुलेश्वर वा सोल्टिमोडसम्म, सामाखुशी चोकदेखि गोंगबुसम्म घरबहालमा लिने भनेको छ ।

त्यस्तै, उपत्यकाबाहिरका लागि काकडभित्ता, झापा, पथरी मोरङ्ग, दुहबी सुनसरी, कलैया बारा, निजगढ बारा, परासी बजार परासी, तुलसीपुर दाङ्ग, कोहलपुर बाँके, छिन्चु सुर्खेत, लम्की कैलाली, अत्तरीया कैलाली, लेखनाथ कास्की, पर्सा चितवन, महेन्द्रनगर धनुषा र नेपालगंज बाँकेमा घरबहालमा लिने जनाएको छ ।

कम्पनीले एक सूचना प्रकाशित गर्दै उपत्यकाभित्र र बाहिरका शाखा कार्यालय संचालनको लागि घर बहालमा लिनका लागि शिलबन्दी प्रस्ताव पेश गर्न आह्वान गरेको हो ।

साविक हिमालयन जनरल इन्स्योरेन्स र एभेरेष्ट इन्स्योरेन्स कम्पनीबीच मर्जर सम्झौता भई गत साउन एक गतेदेखि ‘हिमालयन एभरेष्ट इन्स्योरेन्स’को नाममा एकीकृत कारोबार सुरु गरेको थियो ।

वि.सं.२०७९ भदौ १५ बुधवार १३:५० मा प्रकाशित

You can share this post!

सेयर बजारमा दोहोरो अंकले गिरावट आउँदा यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा दोहोरो अंकले गिरावट आउँदा यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ जेठ १३ आइतवार १५:२०

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

घटेको बजारमा एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

घटेको बजारमा एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ १३ आइतवार १५:१३

काठमाडौं ।साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट...

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ १३ आइतवार १५:०६

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

पूर्वाधारको पर्खाइमा कोरला नाका   

पूर्वाधारको पर्खाइमा कोरला नाका   

वि.सं.२०८१ जेठ १३ आइतवार १४:३०

म्याग्दी, १३ जेठ : उत्तरी छिमेकी देश चीनको सिमाना जोडिएको...

प्रभु बैंक र  फार्म हाउस होटलबीच विशेष छुट सम्झौता

प्रभु बैंक र फार्म हाउस होटलबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १३ आइतवार १४:१६

पोखरा । आन्तरीक तथा बाहृ पर्यटनको प्रशस्त सम्भावना बोकेको साहसी...

आगामी आवको बजेट जेठ १५ गते दिउँसो १ बजे प्रस्तुत गरिने  

आगामी आवको बजेट जेठ १५ गते दिउँसो १ बजे प्रस्तुत गरिने  

वि.सं.२०८१ जेठ १३ आइतवार १३:५९

काठमाडौँ, १३ जेठ : नेपालको संविधानअनुसार आर्थिक वर्ष २०८१/२०८२ को...