काठमाडौं । तीन कम्पनीको सेयर मूल्यमा उच्च गिरावट आएको छ । यति बेला सानिमा माई हाइड्रोपावरसहित तीन कम्पनीको सेयर मूल्य घटेको हो ।
यो समाचार तयार गर्ने बेलासम्म सानिमा माई हाइड्रोपावरको सेयर प्रतिकित्ता १७ रुपैंया ९० पैसाले घटेको छ । योसंगै कम्पनीको सेयर मूल्य २९६ रुपैंया कायम भएको छ ।
यतिबेला हिमालयन एभरेष्ट इन्स्यनेरेन्सको सेयर मूल्य प्रतिकित्ता २५ रुपैयाँ घटेर ४२५ रुपैयाँ कायम भएको छ ।
यस्तै, मैलुङ खोला जलविद्युत कम्पनीको सेयर मूल्य २५ रुपैंया ७० पैसाले घटेर ४६७ रुपैयाँ ६० पैसा कायम भएको छ ।
वि.सं.२०७९ भदौ २१ मंगलवार १३:०५ मा प्रकाशित