back
NMB ad

उद्घाटनकै दिन भत्कियो पुल, रिबन काट्ने महिलालाई उद्धारकर्मीले जोगाए

Kumari bank ad

एजेन्सी । लोकतान्त्रिक गणतन्त्र कंगोमा एउटा पुल उद्घाटन गर्न प्रमुख अतिथिसहित अधिकारीहरू भेला हुँदा भत्किएको छ । एउटा भिडियोमा अधिकारीहरु कार्यक्रमको क्रममा पुलको औपचारिक उद्घाटन गर्न उभिएका देखिन्छन् ।

पुलको एक छेउमा रातो रिबन काटेर उद्घाटन गर्न लागिएको थियो । महिलाले रिबन काट्न कैंची निकाल्ने बित्तिकै पुल भत्किन थालेको थियो ।

भिडियोमा महिला अधिकारी सहयोग माग्दै सुरक्षित ढंगले उफ्रिन खोजेको देखिन्छिन् । तत्कालै सुरक्षा अधिकारीले ढल्न लागेको पुलबाट उनलाई उद्धार गरेका थिए ।

दुर्घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । पुल भत्किएपछि मानिसहरूले निर्माणको गुणस्तरको खिल्ली उडाएका छन् । आइ हररेका अनुसार उक्त घटना गत साता भएको हो । पुल भत्किएर दुई भागमा छुट्टिएको छ ।

स्थानीय खामा प्रेसका अनुसार वर्षायाममा स्थानीयलाई खोला तर्नका लागि यो सानो पुल निर्माण गरिएको हो । पुल निर्माण हुनुअघि त्यहाँ रहेको अस्थायी संरचना पनि बारम्बार भाँचिने गरेको स्थानीयले बताएका छन् ।

वि.सं.२०७९ भदौ २२ बुधवार ११:३२ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...