back
NMB ad

कुमारी क्यापिटलले संस्थागत परामर्श सेवा दिने

Kumari bank ad

काठमाडौ । कुमारी क्यापिटलले संस्थागत परामर्श सेवाअन्तगर्त ‘वे टु लिष्टिङ’ नामक सेवा सञ्चालनमा ल्याएको छ ।

यसअन्तर्गत जुनसुकै संगठित संस्थाहरुलाई धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासनपूर्व गर्नुपर्ने वित्तीय तथा संगठनात्मक कार्यमा आवश्यक सम्पूर्ण वित्तीय तथा कानुनी परामर्श सेवा उपलब्ध हुने जानकारी दिइने छ ।

क्यापिटलले धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन गर्ने तथा निष्कासित धितोपत्र नेप्सेमा सूचीकरण गराउनेलगायतका सम्पूर्ण सेवाहरु प्रदान गर्नेछ । यो सेवाले वास्तविक क्षेत्रका कम्पनीहरुलाई धितोपत्र बजारमा भित्र्याउने बोर्डको नीतिलाई समेत सहयोग पुर्याउने कम्पनीले जनाएको छ ।

यसले व्यावसायिक तथा वित्तीय योजनाको तयारी गर्नुका साथै वित्तीय तथा संगठनात्मक पुनर्संरचनामा सहयोग पुग्ने उसले विश्वास लिएको छ ।

यस्तै, वित्तीय श्रोत जुटाउन र कम्पनीको मूल्यांकन तथा परियोजना मूल्यांकन गर्न सहयोग गर्ने क्यापिटलको भनाइ छ । क्यापिटलले प्रबन्धपत्र तथा नियमावली संशोधनलगायतका कार्यहरुमा पनि सहयोग गर्ने जनाएको छ ।

वि.सं.२०७९ भदौ २४ शुक्रवार १०:०८ मा प्रकाशित

You can share this post!

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:५३

काठमाडौँ, ४ जेठ : चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण...

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:४३

पटना (भारत), ४ जेठ : बिहारको राजधानी पटनास्थित एक विद्यालय...

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३७

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)...

गर्मी बढेकोबढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि   

गर्मी बढेकोबढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३०

काठमाडौँ, ४ जेठ : नेपालमा मनसुन गतिविधि सक्रिय हुनुपूर्व निरन्तर...

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:३३

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर संरचना परिवर्तन...

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:२३

काठमाडौँ, ४ जेठः राष्ट्रियसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली...