back
NMB ad

सन नेपाल लाईफ इन्स्योरेन्स छैटौं बर्षमा

Kumari bank ad

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड छैठौं वर्षमा प्रवेश गरेको छ । आफ्नो स्थापनाको ५ बर्ष पुरा गरी छैंटौं वर्षमा प्रवेश गरेको अवसरमा सामाजिक सेवा उत्तरदायित्व अनुरुप विभिन्न कार्यक्रमहरु संचालन गरेको छ । कम्पनीले देशैभरमा रहेका विभिन्न शाखा

कार्यालयहरुमार्फत आयोजना गरेको बृहत् रक्तदान कार्यक्रमबाट कुल ५०८ प्रिन्ट रगत संकलन गरेको छ । त्यस्तै विभिन्न अस्तपाल र फरक क्षमता भएका बालबालिकाहरुलाई फलफूल तथा न्यानो कपडा वितरण गरेको छ ।

साथै सोही अवसरमा बिद्यार्थीसँग बीमाका कुरा कार्यक्रम अन्तर्गत देशका विभिन्न २० भन्दा बढी स्कूल कलेजका १००० भन्दा बढी बिद्यार्थीहरुमाझ बीमासम्बन्धी चेतना कार्यक्रम संचालन गरेको छ ।

 

वि.सं.२०७९ असोज ६ बिहीवार १८:०९ मा प्रकाशित

You can share this post!

गृहमन्त्री लामिछानेद्वारा पनौतीमा निर्माणाधीन ‘राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान’ को अनुगमन   

गृहमन्त्री लामिछानेद्वारा पनौतीमा निर्माणाधीन ‘राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान’ को अनुगमन   

वि.सं.२०८१ जेठ २० आइतवार २१:३२

धुलिखेल, २० जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आज काभ्रेपलाञ्चोकको...

संरक्षणको पर्खाइमा नेपालको छुक्छुके रेल   

संरक्षणको पर्खाइमा नेपालको छुक्छुके रेल   

वि.सं.२०८१ जेठ २० आइतवार २१:२६

अमरेन्द्रकुमार यादव गोदार (धनुषा), २० जेठ : जनकपुरधाममा नौ दशक...

जेठ अन्तिमदेखि मनसुन भित्रिदै, सरदरभन्दा बढी वर्षा हुने   

जेठ अन्तिमदेखि मनसुन भित्रिदै, सरदरभन्दा बढी वर्षा हुने   

वि.सं.२०८१ जेठ २० आइतवार २१:१७

काठमाडौँ, २० जेठ : यस वर्षको मनसुन यही जुन १३...

सडकमा स्वयम्सेवक खटाउने निर्देशन कार्यान्वयन नगर्न आदेश   

सडकमा स्वयम्सेवक खटाउने निर्देशन कार्यान्वयन नगर्न आदेश   

वि.सं.२०८१ जेठ २० आइतवार २१:१५

काठमाडौँ, २० जेठ : सर्वोच्च अदालतले ट्राफिक नियम उल्लङ्घन गर्ने...

सानिमा रिलायन्स लाईफलाइ कर्पोरेट वुमन्स विच क्रिकेट २०२४ को शिर्ष उपाधि

सानिमा रिलायन्स लाईफलाइ कर्पोरेट वुमन्स विच क्रिकेट २०२४ को शिर्ष उपाधि

वि.सं.२०८१ जेठ २० आइतवार १७:३८

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले कर्पोरेट वुमन्स विच क्रिकेट...

महासंघ अध्यक्ष ढकालद्वारा बेलायती लगानीको लागि अनुरोध

महासंघ अध्यक्ष ढकालद्वारा बेलायती लगानीको लागि अनुरोध

वि.सं.२०८१ जेठ २० आइतवार १७:३४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बेलायती...