back
NMB Ad

मर्जर प्रस्ताव पारित गर्दै सकियो सानिमा र जनरल इन्स्योरेन्स कम्पनीको विशेष साधारणसभा

Royal Enfield Inside Page Banner

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ । अलग अलग स्थानमा भएको सभामा एक आपसमा मर्जर प्रस्ताव पारित गर्दै दुबै कम्पनीले सभा सम्पन्न गरेका हुन् ।

डिडिएका आधारमा निर्धारण गरिएको शेयर अनुपात १ बराबर १ कायम गर्ने प्रस्ताव पारित भएको छ ।

यस्तै, दुबै कम्पनीको सभाले यी दुई इन्स्योरेन्स एक आपसमा गाभ्नेरगाभिने प्रस्ताव पारित गरेको छ । मर्जरपश्चात बन्ने निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीको नाम सानिमा जिआईसी इन्स्योरेन्स कायम गर्ने प्रस्ताव पनि अनुमोदन भएको छ ।

दुई कम्पनी एक आपसमा मर्जर भएको बन्ने कम्पनीमा संस्थापकको ५१ प्रतिशत र सर्वसाधारण सेयरधनीको ४९ प्रतिशत शेयर स्वामित्व कायम गर्ने प्रस्ताव पनि पारित भएको छ ।

हाल सानिमाको चुक्ता पूँजी एक अर्ब रुपैयाँ र जनरल इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब रुपैयाँ रहेको छ । दुई कम्पनीबीच एक बराबर एकमा मर्जर पश्चात चुक्ता पूँजी २ अर्ब रुपैंया पुग्नेछ ।

वि.सं.२०७९ असोज ११ मंगलवार १८:०२ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
टिकटकले सुरु गर्‍यो सेफ्टी एम्बेसडर कार्यक्रम

टिकटकले सुरु गर्‍यो सेफ्टी एम्बेसडर कार्यक्रम

वि.सं.२०८१ मंसिर २३ आइतवार १७:०८

काठमाडौ :  जीवन्त र विविध समुदायका लागि सुरक्षित र स्वागतयोग्य...

दमक व्यापारिक कम्प्लेक्स आधुनिक विकासको नमुनाः प्रधानमन्त्री     

दमक व्यापारिक कम्प्लेक्स आधुनिक विकासको नमुनाः प्रधानमन्त्री     

वि.सं.२०८१ मंसिर २३ आइतवार १७:०३

झापा : प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक व्यापारिक कम्प्लेक्स...

एनपिएलः चितवनले सुदुरपश्चिमलाई ३३ रनले हरायो   

एनपिएलः चितवनले सुदुरपश्चिमलाई ३३ रनले हरायो   

वि.सं.२०८१ मंसिर २३ आइतवार १६:५९

काठमाडौँ : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन...

वार्षिक पाँच करोडसम्म सुन्तलाको कारोबार   

वार्षिक पाँच करोडसम्म सुन्तलाको कारोबार   

वि.सं.२०८१ मंसिर २३ आइतवार १५:२२

वालिङ (स्याङ्जा) : यहाँका सुन्तला व्यवसायी एवं अगुवा किसान फणिनारायण...

एनपिएलः सुदूरपश्चिमसामू जितका लागि १६५ रनको लक्ष्य   

एनपिएलः सुदूरपश्चिमसामू जितका लागि १६५ रनको लक्ष्य   

वि.सं.२०८१ मंसिर २३ आइतवार १५:१८

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गतको आज भएको दोस्रो...

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ मंसिर २३ आइतवार १५:११

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...