back
NMB ad

मर्जर प्रस्ताव पारित गर्दै सकियो सानिमा र जनरल इन्स्योरेन्स कम्पनीको विशेष साधारणसभा

Kumari bank ad

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ । अलग अलग स्थानमा भएको सभामा एक आपसमा मर्जर प्रस्ताव पारित गर्दै दुबै कम्पनीले सभा सम्पन्न गरेका हुन् ।

डिडिएका आधारमा निर्धारण गरिएको शेयर अनुपात १ बराबर १ कायम गर्ने प्रस्ताव पारित भएको छ ।

यस्तै, दुबै कम्पनीको सभाले यी दुई इन्स्योरेन्स एक आपसमा गाभ्नेरगाभिने प्रस्ताव पारित गरेको छ । मर्जरपश्चात बन्ने निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीको नाम सानिमा जिआईसी इन्स्योरेन्स कायम गर्ने प्रस्ताव पनि अनुमोदन भएको छ ।

दुई कम्पनी एक आपसमा मर्जर भएको बन्ने कम्पनीमा संस्थापकको ५१ प्रतिशत र सर्वसाधारण सेयरधनीको ४९ प्रतिशत शेयर स्वामित्व कायम गर्ने प्रस्ताव पनि पारित भएको छ ।

हाल सानिमाको चुक्ता पूँजी एक अर्ब रुपैयाँ र जनरल इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब रुपैयाँ रहेको छ । दुई कम्पनीबीच एक बराबर एकमा मर्जर पश्चात चुक्ता पूँजी २ अर्ब रुपैंया पुग्नेछ ।

वि.सं.२०७९ असोज ११ मंगलवार १८:०२ मा प्रकाशित

You can share this post!

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...