काठमाडौं । सपोर्ट माइक्रोफाईनान्स वित्तिय संस्थाको सेयर मूल्यमा उछाल आएको छ ।
यो समाचार तयार पार्ने बेलासम्म कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशत अर्थात प्रतिकित्ता १२४ रुपैयाँ २० पैसाले वृद्धि भएको छ । योसंगै कम्पनीको सेयर मूल्य १ हजार ३६८ रुपैयाँ २० पैसा कायम भएको छ।
वि.सं.२०७९ असोज १२ बुधवार १३:११ मा प्रकाशित