back
Kumari Bank

थाहा पाउनुहोस् शनिबारसम्मको मौसम पूर्वानुमान

Nepal Bank

काठमाडौं । नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन अन्त्य हुने बाटोतिर लागेको छ ।

तर, मुलुकका विभिन्न क्षेत्रमा भने मनसुनी गतिविधि कायमै रहेको छ । आज प्रदेश १, बागमती र गण्डकीमा आंशिकदेखि सामान्य बदली रहने आकलन महाशाखाले गरेको छ ।

प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक(दुई स्थानमा भने वर्षा हुनेसक्ने देखिएको छ ।
शनिबार पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

वि.सं.२०७९ असोज १४ शुक्रवार ०६:२५ मा प्रकाशित

You can share this post!

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध   

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध   

वि.सं.२०८२ असार १६ सोमवार १२:२१

मान्म (कालीकोट) : पहिरोका कारणले कर्णाली राजमार्ग अवरुद्ध भएको छ...

बहुसांस्कृतिक पार्कमा मगर समुदायको प्रतीक चिह्न खुर्पेटो (घोरप्याक)को प्रतिमा   

बहुसांस्कृतिक पार्कमा मगर समुदायको प्रतीक चिह्न खुर्पेटो (घोरप्याक)को प्रतिमा   

वि.सं.२०८२ असार १६ सोमवार ११:४९

खोटाङ : खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीमा निर्माणाधीन बहुसांस्कृतिक पार्क (उद्यान)मा मगर...

तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माण हुँदै   

तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माण हुँदै   

वि.सं.२०८२ असार १६ सोमवार ११:३९

तनहुँ  : तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको...

इँटा पल्टाउँदै हुर्केकी गोमाको ४ जिपिए, भन्छिन् – ‘डाक्टर बन्ने चाहना छ’   

इँटा पल्टाउँदै हुर्केकी गोमाको ४ जिपिए, भन्छिन् – ‘डाक्टर बन्ने चाहना छ’   

वि.सं.२०८२ असार १६ सोमवार ११:०४

लक्ष्मी गारु  भादगाउँ : माध्यामिक शिक्षा परीक्षा (एसइई) २०८१ को...

तेह्रथुम पावरको शतप्रतिशत हकप्रद शेयरमा आजदेखि आवेदन दिन सकिने

तेह्रथुम पावरको शतप्रतिशत हकप्रद शेयरमा आजदेखि आवेदन दिन सकिने

वि.सं.२०८२ असार १६ सोमवार १०:५१

काठमाडौं। तेह्रथुम पावर कम्पनी लिमिटेडले आज असार १६ गतेदेखि हकप्रद...

आजको सम्भावित मौसमः देशभर पानी पर्ने   

आजको सम्भावित मौसमः देशभर पानी पर्ने   

वि.सं.२०८२ असार १६ सोमवार १०:४४

काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...