back
NMB ad

सेयर बजारका हस्ती ढकाल र बास्तोलाले गराए उम्मेदवारी दर्ता

Kumari bank ad

काठमाडौं । सेयर बजारका लगानीकर्ता हरि ढकालले प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवारी दर्ता गराएका छन् ।

ढकालले चितवन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यको लागि राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चिन्हबाट उम्मेदवारी दर्ता गराएका हुन ।

ढकालले उम्मेदवारी दर्ता गराएको चितवन क्षेत्र नम्बर १ बाट नेपाली काग्रेसका विश्व पौडयाल र नेकपा एमालेको तर्फ सुरेन्द्र पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् ।

अर्का सेयर बजारका लगानीकर्ता नयन बास्तोलाले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । बास्तोलाले भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ (क) बाट लौरो चिन्नबाट उम्मेदवारी दर्ता गराएका हुन । प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिएसँगै आफूले जित्ने विश्वास बास्तोलाले व्यक्त गरे ।

वि.सं.२०७९ असोज २३ आइतवार १७:५९ मा प्रकाशित

You can share this post!

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:५३

काठमाडौँ, ४ जेठ : चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण...

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:४३

पटना (भारत), ४ जेठ : बिहारको राजधानी पटनास्थित एक विद्यालय...

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३७

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)...