back
NMB ad

शर्ट फिल्म “उच्च शिक्षा” को टिजर सार्वजनिक

Kumari bank ad

काठमाडौं । बिदेशमा गएर अध्ययन गर्न सक्नु राम्रो हो तर अहिलेको अवस्थामा प्रायः युवाहरुमा बिदेश गएर अध्ययन गर्नु सौख बढिरहेको छ ।

बिदेशमा गएर अध्ययन गर्नु पक्कै पनि सामान्य आर्थिक अवस्थाले असम्भब सरह नै हो जसले अभिभावक र छोराछोरी बिच तिक्त्तता उत्पन्न हुन सक्छ । यसै बिषयलाई लिएर मगन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको शर्ट फिल्म “उच्च शिक्षा, education for a commoner” को टिजर सार्वजनिक भएको छ ।

सामान्य परिवारको समसामयिक घटनाक्रमलाई आधार मानेर निर्माण भएको यस सर्ट फिल्मको लेखन तथा निर्देशन रजिन महर्जनले गरेका हुन् ।

रामचन्द्र महर्जन र जमुना महर्जन निर्माता रहेको यस शर्ट फिल्म नेवारी र नेपाली दुबै भाषामा सार्वजनिक गरिनेछ । बिक्रम महर्जन सह निर्देशन र सन्जिव रत्न शाक्यको कलरकरेक्शनमा तयार भएको यस शर्ट फिल्ममा मुख्य पात्रको रुपमा लक्ष्मी कुमार महर्जनका साथै क्रिसल श्रेष्ठ, कृष्ण भक्त महर्जन, सुदिप भजु, सकिना बट, श्रयम महर्जन लगायतका कलाकारहरुको अभिनय रहेको छ भने यसलाई उत्तम हुमागाईको टिमले छायांकन गरेका हुन ।

यस शर्ट फिल्मलाई मगन इन्टरटेन्मेन्टको युट्युव च्यानलबाट सार्वजनिक गरिनेछ ।

वि.सं.२०७९ असोज ३० आइतवार १२:५२ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...