back
NMB ad

मर्जरबीनै ५ अर्ब चुक्ता पूँजी पुर्याउँदै आइएमई लाइफ इन्स्योरेन्स, शतप्रतिशत पूँजी थप्न आह्वान

Kumari bank ad

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले मर्जरमा नगइ बीमा समितिलेको तोकेको न्युनतम चुक्ता पूँजी जुटाउने तयारीमा लागेको छ ।  कम्पनीले विध्यमान संस्थापकहरु सँग शतप्रतिशत पूँजी थप्न आह्वान गरेको छ ।

कम्पनीको असोज २६ गते सम्पन्न पाँचौ वार्षिक साधारणसभाले चुक्ता पूँजी शतप्रतिशत बृद्धि गर्ने निर्णय गरेको थियो ।

साधारणसभाले पारित गरेको उक्त निर्णयलाई पनि बीमा समितिले स्वीकृति प्रदान गरिसकेको छ । साधारणसभा र बीमा समितिबाट स्वीकृत भए सँगै कम्पनीको असोज ३१ गते बसेको सञ्चालक समितिको बैठकले साविक शेयरधनीहरुबाट शेयरमा लगानी भएको रकमको थप शतप्रतिशत पूँजी माग गर्ने निर्णय गरेको थियो ।

वि.सं.२०७९ कात्तिक १ मंगलवार १२:२४ मा प्रकाशित

You can share this post!

जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै   

जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै   

वि.सं.२०८१ जेठ ९ बुधवार ०७:०१

म्याग्दी, ९ जेठ: मुस्ताङको सदरमुकाम जोमसोमदेखि धार्मिक पर्यटकीयस्थल वारागुुङ मुक्तिक्षेत्र...

आज ९ जेठ २०८१ बुधवार, यस्तो छ आजको राशिफल

आज ९ जेठ २०८१ बुधवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ जेठ ९ बुधवार ०६:२०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’   

४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:५७

म्याग्दी, ८ जेठ : नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा...

समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री   

समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:०७

काठमाडौँ, ८ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र...

बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : अध्यादेशलाई प्रतिस्थापन गर्न स्वीकृत प्रदान   

बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : अध्यादेशलाई प्रतिस्थापन गर्न स्वीकृत प्रदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:०१

मकवानपुर, ८ जेठ : बागमती मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश...

राष्ट्रियसभाको बैठक स्थगन   

राष्ट्रियसभाको बैठक स्थगन   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:४४

काठमाडौँँ, ८ जेठः राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक सूचना टाँसेर...