back

गुणस्तर परिषदले दियो ह्वासिन सिमेन्टलाई ओपीसी ४३ ग्रेडको मान्यता

काठमाडौं । नेपाल गुणस्तर तथा नाप तौल विभागले ह्वासिन सिमेन्टलाई ओपीसी ४३ ग्रेड गुणस्तर प्रमाण चिन्ह दिएको छ । गुणस्तर परिषद्को बैठकले सिमेन्टको ४३ ग्रेड गुणस्तर प्रमाण चिन्ह स्वीकृत गरेको विभागले जनाएको हो । यसअघि सिमेन्टले १३ भदौमा ओपीसी र पीपीसी सिमेन्टमा ५३ ग्रेडको अनुमति पाएको थियो ।

धादिङको ताल्तिमा रहेको उद्योगले दैनिक ३ हजार टन सिमेन्ट उत्पादन गर्छ । कुल १५ अर्ब लगानीमा लगानीमा २०७५ सालमा निर्माण शुरु भएको सिमेन्ट उद्योगले केही समयदेखि नियमित उत्पादन शुरु गरेको छ ।

नेपालमा भित्रिएको विदेशी लगानीका उद्योगहरु मध्ये अन्तर्राष्ट्रिय बजारमा सबै भन्दा प्रभावशाली उपस्थिति रहेको कम्पनीको रुपमा ह्वासिन सिमेन्टलाई लिइन्छ ।

 

वि.सं.२०७९ कात्तिक ६ आइतवार २०:४१ मा प्रकाशित

You can share this post!

सर्वसाधारणलाई भोलीदेखि २० हजार कित्तासम्म भर्न पाईने आईपीओ निष्काशन हुँदै, कहिलेसम्म दिने आवेदन ?

सर्वसाधारणलाई भोलीदेखि २० हजार कित्तासम्म भर्न पाईने आईपीओ निष्काशन हुँदै, कहिलेसम्म दिने आवेदन ?

वि.सं.२०७९ माघ २२ आइतवार १६:०४

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले भोली अर्थात माघ २३ गतेदेखि...

एकैदिन २ हजारले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

एकैदिन २ हजारले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०७९ माघ २२ आइतवार १०:५५

काठमाडौं । आईतबार सुनको मूल्यमा भारी गिरावट भएको छ ।...

छुटाउनुभयो कि ? ५ हजार कित्तासम्म भर्न पाईने आईपीओमा आवेदन दिने आज अन्तिम दिन

छुटाउनुभयो कि ? ५ हजार कित्तासम्म भर्न पाईने आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०७९ माघ २२ आइतवार ०८:५३

काठमाडौं । शुभम पावर लिमिटेडको आइपीओमा आवेदन दिने आज अर्थात...

लघुवित्त र सहकारी समस्यामा पर्दा मुलुकको अर्थतन्त्र चलायमान हुन नसकेको हो : शेखर गोल्छा

लघुवित्त र सहकारी समस्यामा पर्दा मुलुकको अर्थतन्त्र चलायमान हुन नसकेको हो : शेखर गोल्छा

वि.सं.२०७९ माघ २१ शनिवार २१:३४

नेपालमा जुन लोन र जिडीपीको रेसियो देखिएको छ, त्यो चिन्ताजनक...

शुभम पावरको आईपीओमा मागभन्दा १८.६४ गुणा बढी आवेदन, यस्तो छ अपडेट

शुभम पावरको आईपीओमा मागभन्दा १८.६४ गुणा बढी आवेदन, यस्तो छ अपडेट

वि.सं.२०७९ माघ २० शुक्रवार १५:३४

काठमाडौं । शुभम पावर लिमिटेडको आइपीओमा करिब ८ लाख जनाको...

मेन्छियाम हाइड्रोपावरलाई आइपिओ निष्काशन गर्न बोर्डको अनुमति

मेन्छियाम हाइड्रोपावरलाई आइपिओ निष्काशन गर्न बोर्डको अनुमति

वि.सं.२०७९ माघ २० शुक्रवार १४:५५

काठमाडौं । मेन्छियाम हाइड्रोपावरलाई आइपिओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डले...