काठमाडौं । तिहारपछिको पहिलो कारोबार दिन अपर हेवाखोला हाइड्रोपावर कम्पनीसहित दुई कम्पनीको सेयर मूल्यमा उच्च गिरावट आएको छ ।
यो समाचार तयार गर्ने बेलासम्म अपर हेवाखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य ८.६५ प्रतिशत अर्थात ३२ रुपैंयाले घटेर ३३८ रुपैंया कायम भएको छ ।
त्यस्तै, रु रु जलविद्युत परियोजनाको सेयर मूल्य ७.७८ प्रतिशत अर्थात ६५ रुपैंयाले घटेर ७७१ रुपैंया कायम भएको छ ।
वि.सं.२०७९ कात्तिक १४ सोमवार १२:४२ मा प्रकाशित