back
NMB ad

स्वीटजरल्यान्डको विश्वकप खेल्ने टोली घोषणा

Kumari bank ad

काठमाडौं । स्वीटजरल्यान्डले कतार विश्वकप सुरु हुन १० दिनबाँकी रहँदा २६ सदस्यीय टोली घोषणा गरेको छ । टोलीमा ग्रानिट जाका र शेर्डन शकिरीलाई समावेश गर्दै टोली घोषणा भएको छ ।

लिभुरपुलका पूर्व प्लेमेकर ३१ वर्षिय शकिरीको यो चौथो विश्वकप हो । म्यानचेस्टर सिटीका म्यानुअल एकान्जी र न्युकासल युनाइटेडमा फावियन सारलाई टोलीमा समावेश गरिएको छ ।

सात खेलाडीले चोथो विश्वकप खेल्दैछन् । स्विटजरल्यान्डले विश्वकपमा पहिलो खेल २४ नोभेम्बरमा क्यामरुनसँग खेल्दै सुरुवात गर्नेछ । समूह जी मा ब्राजिल र सर्वियासमेत छन् ।

स्विटजरल्यान्डको टोलीः

गोलकिपरः ग्रेगोर कोबेल, यान सोमर, योना ओम्लिन, फिलिप कोन

रक्षकः म्यानुएल एकान्जी, एरे कोम्बर्ट, निको एलभेडी, फ्याबियन सार, सिल्भान विड्मर, रिकार्डो रोडरिग्वेज, एड्मिल्सन फर्नान्डेज

मिडफिल्डरस् माइकल अबिस्चेर, शेर्डन शकिरी, रेनाटो स्टेफिन, ग्रानिट जाका, डेनिस जकारिया, फ्याबियान फ्रे, रेमो फ्रेउलर, नोआ ओकाफोर, फ्याबियन राइडर, अर्डोन जशारी

स्ट्राइकरः ब्रिल इम्बोलो, रुबेन भर्गास, डिब्रिल सो, ह्यारिस सेफेरोभिच, क्रिस्टियन फास्नचाट

वि.सं.२०७९ कात्तिक २४ बिहीवार १४:०७ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...