back
NMB ad

रु रु जलविद्युत परियोजनाको नाफामा सुधार, कुन सूचक कस्ता ?

Kumari bank ad

काठमाडौं । रु रु जलविद्युत परियोजना लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले ३ करोड ३९ लाख ८४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

यो नाफा गत आवको तुलनामा १.९४ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको यसैअवधिमा कम्पनीले ३ करोड ३३ लाख ३५ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

असोज मसान्तसम्ममा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी भने २.९९ प्रतिशतले घटेर ५ करोड ४८ हजार रुपैयाँ कायम भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा यसले विद्युत् बिक्रीबाट ५ करोड १५ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

विद्युत् बिक्रीमा आएको कमिका कारण यसको नाफा पनि प्रभावित बनेको हो । साथै यसको वित्तीय खर्च पनि केही घटेको छ ।

कम्पनीको चुक्ता पुँजी ४४ करोड ८४ लाख ७६ हजार रुपैयाँ रहको छ । जगेडा कोषमा १७ करोड २० लाख रुपैयाँ जम्मा रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ७३ पैसाबाट घटेर २२ रुपैयाँ ७३ पैसा कायम भएको भने प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ ३५ पैसा रहेको छ

वि.सं.२०७९ कात्तिक २८ सोमवार १३:३४ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...