back
Kumari Bank

हिमालयन डिस्टिलरीको लाभांश घोषणा,बोनस र नगद कति ?

Nepal Bank

काठमाडौं । हिमालयन डिस्टिलरीले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ७० प्रतिशत लाभांश वितरण गर्ने भएको छ।

कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले ६० प्रतिशत बोनश शेयर र कर सहित १० प्रतिशत नगद गरी कुल ७० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

लाभांश वितरण गर्न कम्पनीले पुस २७ गते २२औं साधारणसभा डाकेको छ। उक्त सभाले पारित गरेपछि प्रस्तावित लाभांश शेयरधनीले पाउनेछन्।

वि.सं.२०७९ मंसिर ९ शुक्रवार १६:४१ मा प्रकाशित

You can share this post!

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८२ असार १८ बुधवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बुधबार एक कम्पनीको मूल्य...

सुनको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८२ असार १८ बुधवार १५:३५

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको मूल्यमा वृद्धि भएको...

‘लेख्नु भनेको सोच्नु हो’ : के च्याटजिपिटी प्रयोग गर्ने विद्यार्थीहरूले कम सिक्छन् ?   

‘लेख्नु भनेको सोच्नु हो’ : के च्याटजिपिटी प्रयोग गर्ने विद्यार्थीहरूले कम सिक्छन् ?   

वि.सं.२०८२ असार १८ बुधवार १५:२४

पेरिस : जब जोसेलिन लेइत्जिङ्गरले आफ्ना विश्वविद्यालयका विद्यार्थीहरूलाई उनीहरूको जीवनमा...

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८२ असार १८ बुधवार १५:१३

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

सेयर बजारमा लगातार वृद्धि, दोहोरो अंकले बढ्दा यी कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा लगातार वृद्धि, दोहोरो अंकले बढ्दा यी कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८२ असार १८ बुधवार १५:०६

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

फलामे खोरमा जीवनका खुसी खोज्दै ११ वर्षे बालक   

फलामे खोरमा जीवनका खुसी खोज्दै ११ वर्षे बालक   

वि.सं.२०८२ असार १८ बुधवार १४:५०

सुशीला रेग्मी रामपुर (पाल्पा), १८ असारः सडक छेउमा रहेको रुख...