काठमाडौं । आज शेयर बजारमा झिनो अंकले गिरावट आएको छ । उक्त दिन बजार ३.५१ अंकले घटेको हो । आज ग्रीन लाईफ हाइड्रोपावरको सेयर मूल्य ४.१७ प्रतिशतले बढेको छ ।
त्यस्तै, खप्तड लघुवित्तको ४ प्रतिशत, रु रु जलद्यिुत परियोजनाको ३.३१ प्रतिशतले शेयर मुल्य बढेको छ ।
अन्य कुनको कति बढ्यो ?
वि.सं.२०७९ मंसिर १४ बुधवार १५:२० मा प्रकाशित