back
NMB ad

राधी विद्युत कम्पनीको लिलामी सेयर बाँडफाँड

Kumari bank ad

काठमाडौं । राधी विद्युत कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँट भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार यो लिलामी सेयरको प्रारम्भिक कट अफ प्राइस न्यूनतम १९५ रुपैयाँ कायम भएको छ ।

यसमा १९ सय ८५ जनाले आवेदन दिएका छन् । कम्पनीले यसअघि हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको १३ लाख ५२७ कित्ता सेयर कात्तिक २९ गतेदेखि मंसिर ८ गतेसम्म लिलामीमार्फत बिक्रीमा ल्याएको थियो । सोही लिलामी सेयर आज (मंसिर १४ गते) बाँडफाँट गरिएको हो ।

यस लिलामीमा प्रतिकित्ता न्यूनतम १९५ रुपैयाँसम्म भाउ तोकेर लिलामी भर्नेले सेयर पाउने भएका छन् । यद्यपी अन्तिम तथ्यांक आउन बाँकी रहेकोले सामान्य तलमाथी हुनसक्ने बिक्री प्रबन्धकले जनाएको छ ।

वि.सं.२०७९ मंसिर १४ बुधवार १९:४३ मा प्रकाशित

You can share this post!

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१९

काठमाडौं । नेपाल बीमा प्राधिकरणले साझा यातायातसँगको सहकार्यमा बीमा सम्बन्धी...

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१०

काठमाडौँ, २१ वैशाख : नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको...

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:४२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा गिरावट आएको...

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:१२

काठमाडौं। हिमालयन डिष्टिलरी लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई...

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...