काठमाडौं । आज नबील बैंकको सेयर मूल्य बढेको छ ।
साताको आन्तिम कारोबार दिन बैंकको सेयर मूल्य ३.५१ प्रतिशत अर्थात प्रतिकित्ता ३१ रुपैंयाले बढेर ९१३ रुपैंया कायम भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज बैंकको १४ करोड ४५ लाख ५६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज बैंकको १ लाख ५९ हजार ८६५ कित्ता सेयर खरिदबिक्री भएको हो ।
वि.सं.२०७९ मंसिर १५ बिहीवार १५:४३ मा प्रकाशित