back

जुम्ला विमानस्थलमा बेहोस भेटिएका युवकको मृत्यु

जुम्ला । जुम्ला विमानस्थलमा बेहोस अवस्थामा भेटिएका कैलाली घर भएका एक युवकको मृत्यु भएको छ। जुम्ला प्रहरीका अनुसार  बेहोस अवस्थामा भेटिएका उक्त युवकको उपचारको क्रममा मृत्यु भएको हो।

शुक्रबार बिहान साढे १० बजेको समयमा जुम्लाको चन्दननाथ नगरपालिका–१ स्थित जुम्ला विमान स्थलको पश्चिमतर्फको तार जाली भित्र कैलालीको टिकापुर नगरपालिका-७ शतिगाउँका अन्दाजी २८÷२९ वर्षका रामप्रसाद जैसी बेहोस अवस्थामा भेटिएको प्रहरी निरीक्षक धर्मराज जोसीले बताए  ।

उनका अनुसार  बेहोस अवस्थामा फेला परेका जैसीको उपचारको लागि कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठान जुम्लामा गलिएको थियो। प्रतिष्ठानका डाक्टरले जैसीलाई उपचारमा क्रममा मृत घोषणा गरेका प्रहरीले जनाएको छ। उक्त स्थानमा थप अनुसन्धानको  प्रहरीको टोली खटिएको छ।

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १५:५२ मा प्रकाशित

You can share this post!

छुटाउनुभयो कि ? ५ हजार कित्तासम्म भर्न पाईने आईपीओमा आवेदन दिने आज अन्तिम दिन

छुटाउनुभयो कि ? ५ हजार कित्तासम्म भर्न पाईने आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०७९ माघ २२ आइतवार ०८:५३

काठमाडौं । शुभम पावर लिमिटेडको आइपीओमा आवेदन दिने आज अर्थात...

यस्तो छ आजको मौसम

यस्तो छ आजको मौसम

वि.सं.२०७९ माघ २२ आइतवार ०८:४२

काठमाडौं ।  हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य...

विश्वासको मतका लागि वातावरण बनाउन दोश्रो पटक काठमाडौंमा सुदूरपश्चिमका मुख्यमन्त्री

विश्वासको मतका लागि वातावरण बनाउन दोश्रो पटक काठमाडौंमा सुदूरपश्चिमका मुख्यमन्त्री

वि.सं.२०७९ माघ २१ शनिवार १८:१३

धनगढी ।  सुदुरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा शपथ लिएको तीन हप्ता बितिसके...

भोलीदेखि विपिडब्लु लघुवित्तको आईपिओ निष्काशन हुने, कति दिने आवेदन ?

भोलीदेखि विपिडब्लु लघुवित्तको आईपिओ निष्काशन हुने, कति दिने आवेदन ?

वि.सं.२०७९ माघ २१ शनिवार १८:०५

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्काशन गर्ने...

कर्णाली राजमार्ग अवरुद्ध

कर्णाली राजमार्ग अवरुद्ध

वि.सं.२०७९ माघ २१ शनिवार १७:५६

हेमन्त केसी, सुर्खेत । हुम्लाबाट नेपालगञ्ज जाँदै गरेको भे १...

राष्ट्रपतिमा सहमति, नत्र विचार मिल्ने दलहरूसँग मिलेर जाने : माओवादी केन्द्र

राष्ट्रपतिमा सहमति, नत्र विचार मिल्ने दलहरूसँग मिलेर जाने : माओवादी केन्द्र

वि.सं.२०७९ माघ २१ शनिवार १७:१९

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र)ले राष्ट्रपति निर्वाचनमा...