काठमाडौं । यति बेला तीन कम्पनीहरुको सेयर मूल्यमा सकरात्मक सर्किट लाएको छ ।
यो समाचार तयार पार्ने बेलासम्म सविाइसी नेपाल लघुवित्त वित्तिय संस्था, ग्लोबल आइएमई ब्यालेन्ड फण्ड १ को सेयरमा उछाल आएको छ । कम्पनीहरुको सेयर मूल्य १०/ १० प्रतिशत अर्थात क्रमैसँग १७९ रुपैंया ८० पैसा र ८४ पैसाले वृद्धि भएको छ ।
त्यसैगरी, समिट लघुवित्तको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ ।
वि.सं.२०७९ मंसिर २५ आइतवार १२:३२ मा प्रकाशित