काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले भोलि अर्थात पुस १ गतेदेखि लागू हुने गरि विभिन्न खातामा नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले पुस महिनाका लागि पनि असोज महिनामा कायम ब्याजदरलाई नै निरन्तरता दिएको हो ।
बैंकले प्रकाशन गरेको नयाँ व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ७.१३३ प्रतिशतदेखि अधिकतम १०.१३३ प्रतिशतसम्म ब्याज दिनेछ । बैं
कको मुद्दति निक्षेपको ब्याज न्यूनतम १०.१३३ प्रतिशत देखि अधिकतम १३.१३३ प्रतिशतसम्म तोकिएको छ ।
वि.सं.२०७९ मंसिर २९ बिहीवार १३:०० मा प्रकाशित