back
NMB ad

यस्ताे छ, आजको विदेशी मुद्राको विनिमय दर

Kumari bank ad

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले बुधबारका लागि अमेरिकी डलरको मूल्य खरिददर १३२ रुपैयाँ १२  पैसा र बिक्रीमा ११३२ रुपैयाँ ७२ पैसा तोकेको छ ।

मंगलबार अमेरिकी एक डलरको खरिदमा १३२ रुपैयाँ ४ पैसा र बिक्रीमा १३२ रुपैयाँ ६४ पैसा रहेको थियो । मंगलबारको तुलनामा बुधबार डलरको मूल्य ८ पैसाले बढेको छ ।

यस्तै अष्ट्रेलियन डलर एकको खरिद दर ८८रुपैयाँ ३० पैसा विक्रीदर ८८ रुपैयाँ ७० पैसा तोकेको छ । जापनी येन १० को खरिददर ९ रुपैयाँ ९९ पैसा र विक्रीदर १० रुपैयाँ ४ पैसा रहेको छ । चाइनिज युआन १८ रुपैयाँ ९७ पैसा खरिददर रहेको छ भने विक्रीदर १९ रुपैयाँ  ६ पैसा रहेको छ ।

यस्तैगरी साउदी रियाल  एकको ३५ रुपैयाँ १२ पैसा खरिददर रहेको छ भने, विक्रीदर ३५ रुपैयाँ २८ पैसा रहेको नेपाल राष्ट्र बैंकको विवरणमा उल्लेख छ ।

वि.सं.२०७९ पुस ६ बुधवार १०:४३ मा प्रकाशित

You can share this post!

उपप्रधानमन्त्री यादवद्वारा राजीनामा   

उपप्रधानमन्त्री यादवद्वारा राजीनामा   

वि.सं.२०८१ वैशाख ३१ सोमवार ११:२०

काठमाडौँ, ३१ वैशाखः उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र...

बजेटमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम ल्याइनेछ : प्रधानमन्त्री   

बजेटमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम ल्याइनेछ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख ३१ सोमवार ११:१३

चितवन, ३१ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक...

जेठ महिनाका लागि वाणिज्य बैंकहरुको ब्याजदर सार्वजनिक, कुन बैंकले कति दिँदैछ ?

जेठ महिनाका लागि वाणिज्य बैंकहरुको ब्याजदर सार्वजनिक, कुन बैंकले कति दिँदैछ ?

वि.सं.२०८१ वैशाख ३१ सोमवार ११:०५

काठमाडौं । वाणिज्य बैंकहरुले जेठ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक...

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख ३१ सोमवार १०:४३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउ घटेको छ...

सहकारीको ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ   

सहकारीको ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १०:३२

गोदार (धनुषा), ३१ वैशाख : जनकपुरमा सहकारीको रु ८० लाख...

नेपाल टेलिकमको नाफामा सामान्य वृद्धि, कुन सूचक कस्ता ?

नेपाल टेलिकमको नाफामा सामान्य वृद्धि, कुन सूचक कस्ता ?

वि.सं.२०८१ वैशाख ३१ सोमवार १०:१४

काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...