काठमाडौं । बुधबार सुनको भाउ बढेको छ । उक्त दिन सुन ८ सय रुपैंयाले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका आज छापावाल सुन प्रतितोला १ लाख १ हजार २ सय रुपैयाँ र तेजावी सुन १ लाख ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, उक्त दिन चाँदी प्रतितोला २५ रुपैंयाले बढेर १ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
वि.सं.२०७९ पुस ६ बुधवार ११:०० मा प्रकाशित