काठमाडौं । आईतबार सुनको भाउ बढेको छ । उक्त दिन सुन २ सय रुपैंयाले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका आज छापावाल सुन प्रतितोला १ लाख ५ सय रुपैयाँ र तेजावी सुन १ लाख रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, उक्त दिन चाँदी प्रतितोला १ हजार ३९० सय रुपैयाँ कायम भएको छ ।
वि.सं.२०७९ पुस १० आइतवार १०:४६ मा प्रकाशित