काठमाडौं । शुक्रबार सुनको भाउ बढेको छ । नेपाली बजारमा आज सुनको भाउ ५ सय रुपैंयाले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका आज छापावाल सुन प्रतितोला १ लाख १४०० सय रुपैयाँ र तेजावी सुन १ लाख ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, उक्त दिन चाँदी प्रतितोला १५ रुपैंयाले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ३९५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
वि.सं.२०७९ पुस १५ शुक्रवार १०:४७ मा प्रकाशित